रक्तदाता समाज

रक्तदाता समाज Only for Entertenment रक्तदाताहरुमा रक्तदान गर्न उत्प्रेरणा जगाउनु नै हाम्रो उद्धेश्य रहेको छ ।

 #हजुरहरु_सबैमा_विनम्र_अनुरोध 🙏🙏महाशिवरात्रीको पावन अवसरमा "मैनाली समाज नेपाल" द्वारा, बिश्व रक्तदाता स्व. अर्जुन प्रसाद...
06/03/2024

#हजुरहरु_सबैमा_विनम्र_अनुरोध 🙏🙏

महाशिवरात्रीको पावन अवसरमा "मैनाली समाज नेपाल" द्वारा, बिश्व रक्तदाता स्व. अर्जुन प्रसाद मैनालीको स्मृतिमा आयोजित बृहत् रक्तदान एवं श्रद्धालु भक्तजनहरुमा नि:शुल्क जलपान/चियापान कार्यक्रममा सम्पूर्ण मैनाली परिवार, चेलीबेटी, समाजसेवी, भक्तजन, रक्तदाता तथा शुभचिन्तकहरूलाई कार्यक्रममा सहभागी भइ रक्तदान गर्न र श्रद्धालु भक्तजन लगायतमा नि:शुल्क वितरण हुने जलपान/चियापान ग्रहण गरि दिन हुन हार्दिक अनुरोध गरिन्छ ।

मिति: २०८०/११/२५ गते (महाशिवरात्रीको दिज)
समय: बिहान १० बजेदेखि
स्थान: अनुपम फूडल्यान्ड, बत्तिसपुतली, काठमाडौं ।
सम्पर्क
शम्भु प्रसाद मैनाली 9851033190
प्रेमहरि मैनाली 9802022445
राजनप्रसाद मैनाली 9851171446
मनोज मैनाली 9851097462
मैनाली समाज नेपाल

#रक्तदानजीवनदान
#रक्तदान_गरौ #रक्तदान_गरौं #रक्तदान_गरौं

उपस्थित भइ रक्तदान गरिदिन हुन रक्तदाताहरूमा हार्दिक अनुरोध गर्दछौं ।थप जानकारीको लागि: प्रेमहरि मैनाली - अध्यक्ष - 98020...
29/06/2023

उपस्थित भइ रक्तदान गरिदिन हुन रक्तदाताहरूमा हार्दिक अनुरोध गर्दछौं ।

थप जानकारीको लागि:
प्रेमहरि मैनाली - अध्यक्ष - 9802022445
राजनप्रसाद मैनाली - सचीव - 9851171446
मनोज मैनाली - 9851097462

नेपाल रेडक्रस सोसाइटी चाबहिल-पशुपति- बौद्ध उप-शाखाले  चारुमति स्तुपा चाबहिलमा हरेक आइतबार बिहान ११:०० बजेदेखि १५:०० बजेस...
27/05/2023

नेपाल रेडक्रस सोसाइटी चाबहिल-पशुपति- बौद्ध उप-शाखाले चारुमति स्तुपा चाबहिलमा हरेक आइतबार बिहान ११:०० बजेदेखि १५:०० बजेसम्म रक्तदान कार्यक्रम संचालन गर्ने गरेको कुरा सम्पूर्ण रक्तदाताहरुमा जानकारी गराइन्छ ।

#रक्तदानजीवनदान
्व_गर्छु_मैले_रक्तदान_गरें
#प्रत्येक_रक्तदाता_रियल_लाइफका_हिरो_हुन्

09/05/2023

रक्तदान संसारतिर!

19/02/2023

तरँग खवर सिन्धुलीमाढी, फागुन ७ आइतवार । मैनाली समाज नेपाल सिन्धुलीले विषेशज्ञ सहितको स्वास्थ्य शिविर तथा रक्तदा....

18/02/2023
16/02/2023

पर्सि शनिबार ०६ गते महाशिबरात्रीको दिन १०:०० बजेदेखि १४:०० बजेसम्म बत्तिसपुतली स्थित बाजेको सेकुवा प्राङ्गणमा मैनाली समाज नेपाल उपत्यका कमिटीले रक्तदान कार्यक्रम पनि राखेको हुँदा हजुरहरुसँग भेटघाट हुने अवसर जुर्ने छ भन्ने आशा राखिएको छु । हजुरहरु पाल्नुहोला है 🙏🙏

्व_गर्छु_मैले_रक्तदान_गरे भनी हामी सम्पूर्ण रक्तदाताहरुले गर्व गर्नुपर्छ । सकेसम्म ३/३ महिनामा रक्तदान गर्ने कोशिश गर्नुपर्छ । नभुलौं #प्रत्येक_रक्तदाता_रियल_लाइफका_हिरो_हुन् । हामी सबैको जय होस् 🙏🙏

 #प्रत्येक_रक्तदाता_रियल_लाइफका_हिरो_हुन् ।शिवरात्री पर्वको अवसरमा मैनाली समाज नेपाल काठमाडौ उपत्यका कमिटिले निम्न स्थान...
08/02/2023

#प्रत्येक_रक्तदाता_रियल_लाइफका_हिरो_हुन् ।

शिवरात्री पर्वको अवसरमा मैनाली समाज नेपाल काठमाडौ उपत्यका कमिटिले निम्न स्थान, मिति र समयमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेकाले सम्पूर्ण रक्तदातहरुमा उपस्थित भइ रक्तदान गरिदिन हुन अनुरोध गर्दछौ ।
निम्न:
मिति:२०७९/११/०६ शनिबार
समय:बिहान १० बजे देखि २ बजे सम्म
स्थान: बाजेको सेकुवा प्राङ्गण बत्तिसपुतली काठमाडौ
सम्पर्क ; नारायण मैनाली (अध्यक्ष- ९८६१२८९७३७), राजन प्रसाद मैनाली (सचिव)- ९८५११७१४४६ र मनोज राज मैनाली - ९८५१०९७४६२

रक्तदान जीवनदान 💗
15/07/2022

रक्तदान जीवनदान 💗

महालक्ष्मी बिकास बैंकको २८ औं बार्षिक  उत्सवको अवसरमा हुन गइरहेको बृहत रक्तदान कार्यक्रममा उपस्थित जनाइ कार्यक्रम सफल पा...
19/05/2022

महालक्ष्मी बिकास बैंकको २८ औं बार्षिक उत्सवको अवसरमा हुन गइरहेको बृहत रक्तदान कार्यक्रममा उपस्थित जनाइ कार्यक्रम सफल पारिदिनु हुन हार्दिक आनुरोध 🙏🙏🙏🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when रक्तदाता समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to रक्तदाता समाज:

Share

Category