Nepflix

Nepflix Nepflix

सर्वोच्च अदालतकी न्यायधिस सपना मल्ल प्रधान २० दिनको लागि बिदामा बसेकी छिन् । 😮
20/05/2026

सर्वोच्च अदालतकी न्यायधिस सपना मल्ल प्रधान २० दिनको लागि बिदामा बसेकी छिन् । 😮

“हर्क साम्पाङलाई धरानका जनताले भो’ट दिएर होइन, ल’खे’टेर काठमाडौं पठाएका हुन ।” - सांसद खगेन्द्र सुनुवार
19/05/2026

“हर्क साम्पाङलाई धरानका जनताले भो’ट दिएर होइन, ल’खे’टेर काठमाडौं पठाएका हुन ।” - सांसद खगेन्द्र सुनुवार

अमेरिका ईरान बीच वार्ता चलिरहेको बेला बीचमै ईरानी संसदले ट्रम्पको हत्या गर्नेलाई अमेरिकी डलर ५.८ करोड पुरस्कार दिने घोषण...
19/05/2026

अमेरिका ईरान बीच वार्ता चलिरहेको बेला बीचमै ईरानी संसदले ट्रम्पको हत्या गर्नेलाई अमेरिकी डलर ५.८ करोड पुरस्कार दिने घोषणा गरेको छ।

प!क्राउको record बनाउँदै दुर्गा प्रसाईं: दुर्गा प्रसाईं फेरि प!क्राउ परेका छन्। 😲
18/05/2026

प!क्राउको record बनाउँदै दुर्गा प्रसाईं: दुर्गा प्रसाईं फेरि प!क्राउ परेका छन्। 😲

Update: आजै वीरगन्ज पुगेका दुर्गा प्रसाईलाई दियालो होटल बाट पर्सा प्रहरीले प’क्राउ गरेको छ ।
18/05/2026

Update: आजै वीरगन्ज पुगेका दुर्गा प्रसाईलाई दियालो होटल बाट पर्सा प्रहरीले प’क्राउ गरेको छ ।

गुण्डुमा बसेको एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। 😮
18/05/2026

गुण्डुमा बसेको एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। 😮

धेरैजसो पाल्पा, गुल्मी र अर्घाखाँचीमा करोडौंको पुर्खौली सम्पति भएका परिवारहरू पनि बुटवलमा सुकुम्बासीका रूपमा बसेको पाइएक...
18/05/2026

धेरैजसो पाल्पा, गुल्मी र अर्घाखाँचीमा करोडौंको पुर्खौली सम्पति भएका परिवारहरू पनि बुटवलमा सुकुम्बासीका रूपमा बसेको पाइएको छ,
कतिपय सुकुम्बासीको ठुला ठुला अस्पताल र होटल समेत रहेको स्थानीय बताउँछन्।

यसबारे तपाइँको बिचार कमेन्टमा लेख्नुहोस् 🙏

एक दृश्य जहाँ सम्बन्ध वि"च्छेद गर्दाखेरि श्रीमान निकै नै भा"वुक भएर श्रीमतीतिर हेर्दै मनमा कुरा खेलाउँदै गरिरहेका छन् भन...
18/05/2026

एक दृश्य जहाँ सम्बन्ध वि"च्छेद गर्दाखेरि श्रीमान निकै नै भा"वुक भएर श्रीमतीतिर हेर्दै मनमा कुरा खेलाउँदै गरिरहेका छन् भने श्रीमती हाँस्दै खुसी भइरहेकी झप्का झ्याप ल्याप्चे लगाइरहेकी छन्। आखिर सम्बन्ध पनि एउटालाई तो"ड्न रहर एउटालाई तो"ड्न बाध्यता रहेछ कि कसो ?? तपाईँहरुले के बुझ्नुभयो ??

Pushpa Kamal Dahal "Prachanda" says, "नयाँ पार्टी बनाउने एउटा निर्णय गर्या छौँ...। एकताको आवश्यकता देखिएको छ भनेर नितिगत...
18/05/2026

Pushpa Kamal Dahal "Prachanda" says, "नयाँ पार्टी बनाउने एउटा निर्णय गर्या छौँ...। एकताको आवश्यकता देखिएको छ भनेर नितिगत निर्णय पनि हामिले गरेका छौँ...। विभिन्न बामपंथी समुह र नेताहरुसँग औपचारिक, अनौपचारिक छलफल भइराखेको छ तर तत्कालै एकता भइहाल्ने, एउटै पार्टी बनिहाल्ने अवस्था त बनेको छैन...। अहिलेको अवस्थामा देशको परिस्थितिमा अर्थपूर्ण र परिणामुखी एकता भनेको एमालेसँगै हो ।" 😮

बुटवलमा सुकुमबासीहरूको राष्ट्रिय प्र!दर्शन सुरू भएको छ ।
18/05/2026

बुटवलमा सुकुमबासीहरूको राष्ट्रिय प्र!दर्शन सुरू भएको छ ।

Japanese अभिनेत्री Meena Yasoda नेपाली फिल्म खेल्ने भएकी छन। 😮🔥
18/05/2026

Japanese अभिनेत्री Meena Yasoda नेपाली फिल्म खेल्ने भएकी छन। 😮🔥

Address

Kathmandu
32907

Alerts

Be the first to know and let us send you an email when Nepflix posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepflix:

Share