Nepflix

Nepflix Nepflix

Breaking: राजा बिरेन्द्रको बंशनाश भएको दरबार ह'त्याकण्डको अनुसन्धान अगाडी बढाउने गृहमन्त्री सुधन गुरुङको निर्णय ।
09/06/2026

Breaking: राजा बिरेन्द्रको बंशनाश भएको दरबार ह'त्याकण्डको अनुसन्धान अगाडी बढाउने गृहमन्त्री सुधन गुरुङको निर्णय ।

Breaking: सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । आजै उनको सपथग्रहण हुने भएको छ । सफल कार्यकालको शुभकामना 🙏
09/06/2026

Breaking: सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । आजै उनको सपथग्रहण हुने भएको छ ।
सफल कार्यकालको शुभकामना 🙏

03/06/2026
धरानमा श्रम संस्कृति पार्टीमा विद्रोह : केन्द्रीयदेखि प्रदेश सदस्यसम्मको सामूहिक राजीनामा
03/06/2026

धरानमा श्रम संस्कृति पार्टीमा विद्रोह : केन्द्रीयदेखि प्रदेश सदस्यसम्मको सामूहिक राजीनामा

"चुनाव त एउटा नाटक थियो, जसको परिणाम पूर्वनिर्धारित थियो।" - केपी ओली
03/06/2026

"चुनाव त एउटा नाटक थियो, जसको परिणाम पूर्वनिर्धारित थियो।" - केपी ओली

प्रधानमन्त्री बालेन शाह सरकारको कडा सक्रियता र तत्परता पछि त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर नफर्किएका ४१ प्राध...
03/06/2026

प्रधानमन्त्री बालेन शाह सरकारको कडा सक्रियता र तत्परता पछि त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर नफर्किएका ४१ प्राध्यापकले रु १० करोड ४६ लाख ५६ हजार ८०४ रकम धमाधम फिर्ता गरेका छन् । बिदाको दुरुपयोग गरी प्राध्यापकहरू सेवामा नफर्किँदा विश्वविद्यालयलाई रु २ अर्बभन्दा बढीको नो'क्सानी भएको छ । फिर्ता भएको उक्त रकम त्रिविको पेन्सन कोषमा दाखिला भइसकेको छ ।
सरकारको निर्देशनपछि त्रिविले ताकेता गर्दा पनि अझै रकम फिर्ता नगर्नेहरूको नामै सार्वजनिक गर्ने तयारी गरेपछि अहिले बुझाउने क्रम तीव्र बनेको हो । बिदाको नाममा भएको यो ठूलो क्ष'ति असुल गर्न सरकारले कडा रूपमा पाइला चालेपछि प्राध्यापकहरू रकम फिर्ता गर्न बाध्य भएका हुन् ।

२०५८ जेठ १९ गतेको दरबार हत्याकाण्ड नेपाली इतिहासकै सबैभन्दा दर्दनाक र रहस्यमय घटना हो। घटनाको सत्यतथ्य बाहिर ल्याउन वैज्...
02/06/2026

२०५८ जेठ १९ गतेको दरबार हत्याकाण्ड नेपाली इतिहासकै सबैभन्दा दर्दनाक र रहस्यमय घटना हो। घटनाको सत्यतथ्य बाहिर ल्याउन वैज्ञानिक अनुसन्धान (फरेन्सिक जाँच) को भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्थ्यो तर (पोस्टमार्टम) गर्न भएन । र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २० वर्षसम्म पनि रहस्यमयको गर्भमै छ |

प्रधानमन्त्री बालेन्द्र शाहलाई मधेशी जनताले धन्यवाद दिनु पर्ने हुन्छ । बेलायतको रोहबरमा सीमाको पुनरावलोकन गर्ने हो भने १...
02/06/2026

प्रधानमन्त्री बालेन्द्र शाहलाई मधेशी जनताले धन्यवाद दिनु पर्ने हुन्छ । बेलायतको रोहबरमा सीमाको पुनरावलोकन गर्ने हो भने १८१६ को बेलायत-नेपाल सन्धिसम्म जानु पर्ने हुन्छ, जसअनुसार दुई लाख रुपैयाँको बदलामा मधेशको भूभाग नेपाललाई सुम्पिएको थियो । सन् १९५० को नेपाल-भारत मैत्री संधि अनुसार त्यो सन्धि खारेज हुने हो भने मधेश स्वतः स्वतन्त्र हुनेछ । - CK Raut

"सबैभन्दा अनुशासित विद्यार्थी मैं हो, म त बोल्दानि बोल्दिन, केहीपनि गर्दिन, म एकदम निष्पक्ष हो।" - सांसद, महाबिर पुन
01/06/2026

"सबैभन्दा अनुशासित विद्यार्थी मैं हो, म त बोल्दानि बोल्दिन, केहीपनि गर्दिन, म एकदम निष्पक्ष हो।" - सांसद, महाबिर पुन

मर्यादा उल्लंघन गर्ने एमाले सांसदलाई कार'बाही गर्ने सभामुख डिपि अर्यालको तयारी ।
01/06/2026

मर्यादा उल्लंघन गर्ने एमाले सांसदलाई कार'बाही गर्ने सभामुख डिपि अर्यालको तयारी ।

Address

Kathmandu
32907

Alerts

Be the first to know and let us send you an email when Nepflix posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepflix:

Share