Online Shopping nillkart.com

Online Shopping nillkart.com भष्टाचार मुक्त ,सुशासन आजको आवश्यकता , नयॅा नेपाल Purchase gifts, products, accessories and clothes, then let it be delivered to friends or family inside Nepal.

Having not only an online presence, Fast Provider Nepal has also an online gift shop in Kathmandu Nepal. Using the online gift shop

सरकारले संविधान संशोधन कार्यदलमार्फत विदेशमा रहेका नेपालीलाई पनि मतदान अधिकार दिने प्रस्ताव तयार गरेको छ ।
25/05/2026

सरकारले संविधान संशोधन कार्यदलमार्फत विदेशमा रहेका नेपालीलाई पनि मतदान अधिकार दिने प्रस्ताव तयार गरेको छ ।

24/05/2026
छोरा अर्जुनलाई सचिनले भने– 'खुट्टा सधैं जमिनमै राखिराख्नू, तिमीप्रति गर्व छ' छोरा अर्जुनले आइपिएलमा लगातार बेन्चमा बसेर ...
24/05/2026

छोरा अर्जुनलाई सचिनले भने– 'खुट्टा सधैं जमिनमै राखिराख्नू, तिमीप्रति गर्व छ'

छोरा अर्जुनले आइपिएलमा लगातार बेन्चमा बसेर पनि धैर्यता देखाएको भन्दै सचिन तेन्दुलकरले प्रशंसा गरेका हुन्। लखनउमा आबद्ध अर्जुनले शनिबार अन्तिम म्याचमा मात्र मौका पाए।

उनले यस खेलमा ब्याटिङमा अविजित ५ रन जोड्दा र बलिङमा चार ओभरमा ३६ रन दिएर महत्वपूर्ण एक विकेट लिए।

अर्जुनबारे बुबा सचिनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘स्याबास, अर्जुन।
यो सिजनभरि तिमीले आफूलाई जसरी प्रस्तुत ग¥यौ, त्यसमा निकै गर्व लागेको छ। सधैं आफ्नो क्षमतामाथि विश्वास, धैर्य राख्दै चुपचाप मिहिनेत गर्दै अन्तिम खेलसम्म अवसरको प्रतीक्षा गर्नुपर्दा पनि सकारात्मक रह्यौ।

क्रिकेटले सीप जत्तिकै धैर्यको पनि परीक्षा लिन्छ। र, आज तिमीले दुवै कुरा निकै सुन्दर ढंगले सम्हाल्यौ। खुट्टा सधैं जमिनमै राखिराख्नू। र, सधैंझैं खेलप्रतिको प्रेमलाई कायम राख्नू। सधैं माया गर्छु।'

रानीमहल, पाल्पा।          #पाल्पा
24/05/2026

रानीमहल, पाल्पा।

#पाल्पा

Jaya ma
24/05/2026

Jaya ma

बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएयता पहिलो वैदेशिक भ्रमणका रूपमा सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने अर्को साता ...
24/05/2026

बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएयता पहिलो वैदेशिक भ्रमणका रूपमा सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने अर्को साता भारतको नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ। भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा जेठ १८ र १९ गते हुन लागेको यस भ्रमणका क्रममा उहाँले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विक्रम मिश्रीसँग कूटनीतिक भेटवार्ता गर्नुहुनेछ। यो भ्रमण पार्टीगत समेत भएकाले उहाँलाई भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय मुख्यालयमा स्वागत गर्ने तयारी गरिएको छ, जहाँ उहाँले भाजपाका अध्यक्ष नितिन नवीनसँग विशेष राजनीतिक संवाद गर्नुहुनेछ।

"सुदूरबाट म काठमाडौं पढ्नका लागि आएको थिएँ। जब फोहोर देखेँ, सबैभन्दा पहिला त फोहोर सफा गर्नुपर्छ भन्ने लागेर ८/१० वर्षअघ...
24/05/2026

"सुदूरबाट म काठमाडौं पढ्नका लागि आएको थिएँ। जब फोहोर देखेँ, सबैभन्दा पहिला त फोहोर सफा गर्नुपर्छ भन्ने लागेर ८/१० वर्षअघि एउटा बालक सरसफाइ अभियानमा लाग्यो। त्यो बेला कतिपय नेता नै बनेका थिएनन्, अहिले सफाइको कुरा सुनाउँछन्। स्पष्ट छ, अहिलेको बालेन सरकार देशलाई स्वच्छ बनाउनकै लागि लागिरहेको छ।" - सांसद केपी खनाल

Address

Bagmati 03
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Online Shopping nillkart.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Online Shopping nillkart.com:

Share

Category