Metropolitan Traffic Police Division

Metropolitan Traffic Police Division Kathmandu Valley Traffic Police Office

काठमाण्डौ उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सिमित साघुरा मिडहरुयुक्त सडकहरू सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण बन्दै गएको छ । काठमाण्डौ उपत्यकाको शहरी विकासको अनुपातमा सडक बिस्तार र सडक पूर्वाधारह

रु निर्माण हुन नसक्नु द्धन्द लगायत विविध कारणबाट यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्नु, यातायात क्षेत्रमा रुट, सेण्डिकेट लगायत कुराहरुमा निश्चित समूहहरुको मात्र पहुंच हुने गरेको, अवैज्ञानिक प्रतिस्पर्धा, सार्वजनिक सवारी साधन संचालकहरुमा रहेको सेवाग्राही भन्दा नाफामुखी सन्चालन पद्धति प्रक्रियागत त्रुटिपूर्ण सवारी चालक अनुमति पत्र वितरण प्रणाली आदि तसर्थ सरकारले यातायात क्षेत्रको विकासलाई उच्च प्राथमिकता प्रदान गरी समयमै आवश्यक अल्पकालिन तथा दिर्घकालिन कार्य योजना तयार गरी पहल कदमहरु चालिनु अति आवश्यक भएको छ ।

01/09/2026

रसुवा जिल्लामा आएको बाढी सम्बन्धी अपडेट (मितिः २०८३/०५/१६ गते १४:०० बजेसम्म)

01/09/2026

मूख्य राजमार्ग अवरोध । (मितिः २०८३।०५।१६ गते) ०७:०० बजे सम्म)
#नेपालप्रहरी

काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण ।----------------------------------------------------
01/09/2026

काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण ।
----------------------------------------------------

31/08/2026

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि सवारी आवागमनका लागि वैकल्पिक मार्ग प्रयोगसम्बन्धी अत्यन्त जरूरी सूचना

31/08/2026
30/08/2026
30/08/2026

रसुवा जिल्ला भोटेकोशीमा आएको बाढी सम्बन्धी सहयोग, खोज, उद्धार, राहत तथा जानकारीका लागि सम्पर्क गर्न सकिने नम्बरहरू

#नेपालप्रहरी

धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा नदीले सडक कटान गरी सडक भासिएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
30/08/2026

धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा नदीले सडक कटान गरी सडक भासिएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

Address

Kathmandu Valley Traffic Police Office Ramshahpath
Kathmandu
0977

Alerts

Be the first to know and let us send you an email when Metropolitan Traffic Police Division posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Metropolitan Traffic Police Division:

Shortcuts

Share