National Information Commission

National Information Commission Right to Information

सूचनाकाे हक अभ्यासमा महिलाकाे पहुँच बढाउन इलाममा भएकाे जिल्ला स्तरिय कार्यक्रममा राष्टिय सूचना अायाेग ।
09/04/2025

सूचनाकाे हक अभ्यासमा महिलाकाे पहुँच बढाउन इलाममा भएकाे जिल्ला स्तरिय कार्यक्रममा राष्टिय सूचना अायाेग ।

सूचना माग्ने र पाउने नागरिककाे अधिकार हाे । नागरिकलाइ सूचना प्रदान गर्नु सार्वजनिक निकायकाे कर्तब्य हाे । सूचनाकाे हक बा...
09/04/2025

सूचना माग्ने र पाउने नागरिककाे अधिकार हाे । नागरिकलाइ सूचना प्रदान गर्नु सार्वजनिक निकायकाे कर्तब्य हाे । सूचनाकाे हक बारे जिम्मेवारी बाेध गराउने क्रममा स्थानिय तह लाहान, नगरपालिकामा ।

मातहतका अर्धन्यायिक निकायहरुकाे निरिक्षणकाे क्रममा उच्च अदालत पाटनका माननिय न्यायधिश श्री नारायणप्रसाद रेग्मी राष्टिय सू...
09/04/2025

मातहतका अर्धन्यायिक निकायहरुकाे निरिक्षणकाे क्रममा उच्च अदालत पाटनका माननिय न्यायधिश श्री नारायणप्रसाद रेग्मी राष्टिय सूचना अायाेगमा ।

पाटन उच्च अदालतका न्यायाधिशहरुस‍ग  राष्ट्रिय सूचना आयोगकाे कार्यक्रम  ।
06/02/2025

पाटन उच्च अदालतका न्यायाधिशहरुस‍ग राष्ट्रिय सूचना आयोगकाे कार्यक्रम ।

राजनीतिक दलहरुस‌‍ग राष्ट्रिय सूचना आयोग ।
02/02/2025

राजनीतिक दलहरुस‌‍ग राष्ट्रिय सूचना आयोग ।

सम्माननीय प्रधानन्मत्री ज्यूसंग सपथ ग्रहण पछिको तस्बीरहरु ।
02/02/2025

सम्माननीय प्रधानन्मत्री ज्यूसंग सपथ ग्रहण पछिको तस्बीरहरु ।

सम्माननीय प्रधामन्त्रीज्यूकोमा पेश भएको राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन मा संचार तथा सूच...
06/12/2024

सम्माननीय प्रधामन्त्रीज्यूकोमा पेश भएको राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन मा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुंगलाई पनि आयोगका पदाधिकारीबाट हिजो हस्तान्तरण भयो । Kamala OliDeepak Mainaliसञ्चार तथा सूचना प्रविधि मन्त्रालय

प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या त...
05/12/2024

प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा राष्ट्रिय सुचना आयोग संग छलफल गरेको छ । बैठक समितिका माननीय सभापति अमर बहादुर थापाको अध्यक्षतामा भएको थियो । प्रमुख सूचना आयुक्ल्ट महेन्द्र मान गुरुंगले प्रस्तुतीकरण राख्नु भएको बैठकमासूचना आयुक्तहरु कमला ओली थापा, रत्न प्रसाद मैनाली, आयोगका सचिव र कर्मचारी तथा संचारकर्मीको उपस्थिति रहेको थियो । Kamala OliDeepak Mainali

मिति २०८१ मङ्सिर १७ मा आयाेगकाे इजलाशबाट भएका आदेशहरुः सूचनाकाे हक पालना गर्न गराउन प्रतिवद्ध Kamala OliDeepak Mainali
04/12/2024

मिति २०८१ मङ्सिर १७ मा आयाेगकाे इजलाशबाट भएका आदेशहरुः सूचनाकाे हक पालना गर्न गराउन प्रतिवद्ध Kamala OliDeepak Mainali

03/12/2024

सार्वजनिक निकायमा सूचना उपलव्ध गर्न गराउन सूचना अधिकारी तोक्नपर्ने व्यवस्था छ सूचना अधिकारीको सकारात्मक भूमिकाले नागरिकलाई सूचना पाउन र लिन सहयोग पुर्याउछ । Kamala OliDeepak Mainaliसञ्चार तथा सूचना प्रविधि मन्त्रालयUmid BagchandTara Bahadur BhandariUSAID NepalThe Asia FoundationAnanda Kumar Shrestha

मिति २०८१ मङ्सिर १३ मा आयाेगकाे इजलाशबाट भएका आदेशहरुः सूचनाकाे हक पालना गर्न गराउन प्रतिवद्ध Kamala OliDeepak Mainali
03/12/2024

मिति २०८१ मङ्सिर १३ मा आयाेगकाे इजलाशबाट भएका आदेशहरुः सूचनाकाे हक पालना गर्न गराउन प्रतिवद्ध Kamala OliDeepak Mainali

02/12/2024

नेपालको संविधान र सूचनाको हक सम्बन्धी कानूनले नेपाली नागरिकलाई प्रदान गरेको सूचनाको हक सम्बन्धमा आयोगले मिति २०७६/०९/२२ देखि २०८१/०५.१७ सम्म गरेका महत्वपूर्ण आदेशहरुको संग्रह सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युबाट यही मङ्सिर १३ गते सार्वजनिक भएको छ । सम्माननीय प्रधानमन्त्रीज्युमा उक्त संग्रह सार्वजनिक गर्न सूचना आयुक्त रत्न प्रसाद मैनालीले हस्तान्तरण गर्नु भएको थियो । Deepak Mainali

दोस्रो कार्यकालमा भएका महत्वपूर्ण आदेश संगालो

Address

Information Commission Building, Tripureshwor
Kathmandu
44617

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+977-1-4496544

Alerts

Be the first to know and let us send you an email when National Information Commission posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Information Commission:

Share