Rural Water Supply and Sanitation Fund Development Board

Rural Water Supply and Sanitation Fund Development Board This is an official page of Rural Water Supply and Sanitation Fund Development Board. The Ministry of Urban Development is the line ministry for the Board.

Government of Nepal created the Rural Water Supply and Sanitation Fund Development Board, on 14th March 1996 to promote sustainable and cost effective demand-led rural water supply and sanitation services in facilitation of Non-governmental and Private Organizations with full emphasis on community ownership in conformity with the Government's Eighth Plan (1992-97), Ninth Plan (1997-2002) and Tenth

Plan (2002-2007) sector policies, which aimed at fundamental changes in rural water supply and sanitation service delivery mechanism in the country.

स्पष्टिकरण पेश गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना ।
21/04/2022

स्पष्टिकरण पेश गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना ।

माननीय खानेपानी मन्त्री उमाकान्त चौधरी ज्युले हाम्रो स्थापना दिवसको दिनमा राख्नु भएको मन्तब्य |भिडिओ सौजन्य : वाशखबर.कम
23/03/2022

माननीय खानेपानी मन्त्री उमाकान्त चौधरी ज्युले हाम्रो स्थापना दिवसको दिनमा राख्नु भएको मन्तब्य |

भिडिओ सौजन्य : वाशखबर.कम

खानेपानीमन्त्री चौधरीद्वारा फण्डबोर्डको भूमिकालाई अझ सशक्त बनाउने उदघोष, रकमान्तर गरेर भएपनि फण्ड बोर्डलाई बज....

आज चैत्र १, हाम्रो स्थापना दिवस !यस अवसरमा सम्पूर्ण सुभेच्छुकहरुमा हार्दिक शुभकामना ।
15/03/2022

आज चैत्र १, हाम्रो स्थापना दिवस !
यस अवसरमा सम्पूर्ण सुभेच्छुकहरुमा हार्दिक शुभकामना ।

  ! हाम्रो कार्यालयको नया ठेगाना :ललितपुर महानगरपालिका ०३, धोबीघाटन्यू कोलोनी , घर नं १२६ ।हामिलाई पत्राचार गर्न गुगल प्...
13/02/2022

!
हाम्रो कार्यालयको नया ठेगाना :
ललितपुर महानगरपालिका ०३, धोबीघाट
न्यू कोलोनी , घर नं १२६ ।
हामिलाई पत्राचार गर्न गुगल प्लस कोड : M8G3+9H

२०७८ कार्तिक ०४आज कार्यवाहक कार्यकारी निर्देशकमा ई. संजय कुमार मिश्र ज्यू बहाली हुनुभएको छ ।  वहा यस ग्रामीण खानेपानी तथ...
21/10/2021

२०७८ कार्तिक ०४
आज कार्यवाहक कार्यकारी निर्देशकमा ई. संजय कुमार मिश्र ज्यू बहाली हुनुभएको छ । वहा यस ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिमा उप कार्यकारी निर्देशक को रुपमा कार्यरत हुनुहुन्थ्यो ।

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति परिवार ।

Notice Published in Nagarik Daily
06/10/2021

Notice Published in Nagarik Daily

21/03/2021

ग्राभिटि फ्लो आपूर्ति योजनाहरूको (१० औं ब्याच)कार्य प्रगति बिबरण
[ अद्यावधिक मिती 19 मार्च 2021]

RWSSFDB is requesting to all the SO's, SA's and Stakeholders to complete the remaining works on stipulated time.

14/03/2021

आज चैत्र १, हाम्रो स्थापना दिवस ।
हामी २५औ स्थापना दिवस मनाउदै छौ । हाम्रो यो रजत यात्रासम्म साथ र सहयोग गर्नुहुने मन्त्रालय, सञ्चालक समिति, दातृ निकाय, कर्मचारीबर्ग,सहयोगी सस्थाहरू, परामर्श दाता सबैलाई नमन ।

स्थापना दिवसको हार्दिक मंगलमय शुभकामना ।

चोक प्रसाद धिताल
कार्यकारी निर्देशक
तथा
ग्रामीण खानेपानी तथा सरसफाई कोष बिकास समिति परिवार ।

ग्रामीण खानेपानी योजनाहरूको लागि क्लोरिनेशन प्रणालीको आपूर्ति, वितरण, स्थापना र कार्यान्वयन गर्न  बोलपत्रको लागि आव्हान ...
01/03/2021

ग्रामीण खानेपानी योजनाहरूको लागि क्लोरिनेशन प्रणालीको आपूर्ति, वितरण, स्थापना र कार्यान्वयन गर्न बोलपत्रको लागि आव्हान गरिएको छ |

माननीय खानेपानीमन्त्रीज्यू समक्ष कार्यकारी निर्देशक चोक प्रसाद धिताल ज्यू कोष विकास समितिको प्रस्तुतिकरण गर्नु हुदै ।
30/12/2020

माननीय खानेपानीमन्त्रीज्यू समक्ष कार्यकारी निर्देशक चोक प्रसाद धिताल ज्यू कोष विकास समितिको प्रस्तुतिकरण गर्नु हुदै ।

Address

Maharajgunj
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Telephone

+97714003010

Alerts

Be the first to know and let us send you an email when Rural Water Supply and Sanitation Fund Development Board posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share