घन्टी समूह, हाम्रो एक मतले देशको भविष्य बदल्न सक्छ! यो पेज नेताहरूको भ्रष्टाचार, स्वार्थ र सत्ताको दुरुपयोगविरुद्ध जनतामाझ राजनीतिक जागरूकता फैलाउने अभियान हो। हामी पैसा, मासु-भात र झुटा आश्वासनमा बिक्री हुने मतको संस्कार तोड्न चाहन्छौँ। मिसन ८४
हाम्रो एक मतले देशको भविष्य बदल्न सक्छ! यो पेज नेपालका पुराना ढल्के नेताहरूको भ्रष्टाचार, स्वार्थ र सत्ताको दुरुपयोगविरुद्ध जनतामा राजनीतिक जागरूकता फैलाउ
ने अभियान हो। हामी पैसा, मासु-भात र झुटा आश्वासनमा बिक्री हुने मतको संस्कार तोड्न चाहन्छौँ।
हाम्रो उद्देश्य:
भ्रष्टाचार र अनियमितताविरुद्ध सत्यको आवाज उठाउने।
जनतालाई सचेत बनाई स्वच्छ, इमानदार र दूरदर्शी नेतृत्व छान्न प्रेरित गर्ने।
नयाँ पुस्ता र स्वच्छ छविका नेतालाई अवसर दिने वातावरण बनाउने।
आउनुहोस्, मासु-भात र रक्सीको लोभमा होइन, देशको उज्ज्वल भविष्यको लागि मत प्रयोग गरौँ। हाम्रो मत हाम्रो शक्ति हो, यसलाई बुद्धिमानीपूर्वक छानौँ!
#हाम्रो_मत_हाम्रो_भविष्य #जागौँ_नेपाल #स्वच्छ_नेतृत्व #मिसन८४