Nawa Jagriti Secondary School

Nawa Jagriti Secondary School This is a community based school.It established in 2055 BS. There are 850 students and 23 teachers staffs.

18/05/2023

LEARNING.
GRADE - 10

25/07/2022

जरुरी सूचना ।
प्रस्तुत विषयमा पाच वर्ष माथिका विध्यार्थिहरुलाई भोलि मिति २०७९ साउन १० गते मङ्गलबारका दिन कोभिड बिरुद्दको दोस्रो डोज खोप लगाउने कार्यक्रम रहेकोले उक्त उमेर समुहका विध्यार्थिहरु विध्यालयमा अभिभावक सहित बिहान १० उपस्थित हुनुहुन अनुरोध छ ।

प्र अ

08/07/2022

सिर्जनशिल बाल समूहद्वारा आयोजित वक्तृत्वकला प्रतियोगिता ।
धन्यवाद ईसिए ईन्चार्ज सबिन पन्तलाई ।

02/06/2022

Grade 8

24/03/2022

सूचना ।
प्रस्तुत विषयमा मिति २०७८ चैत्र ११ गते शुक्रबारका दिन तेस्रो त्रैमासिक परिक्षाको नतिजा सार्वजनिक हुने भएकोले अभिभावक ज्युहरुमा सूचित गरिन्छ । कक्षा १० को कक्षा यथावत रुपमा कक्षा सन्चालन हुने ब्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।

नरिजा प्रकाशन हुने समय :
कक्षा नर्सरि देखि कक्षा ६ सम्म बिहान ११ बजे देखि १ बजे सम्म ।

कक्षा ७ देखि ९ सम्म बिहान ८ बजे देखि १० बजे सम्म ।

प्र अ
२०७८/१२/१०

02/03/2022

सार्वजनिक बिदा सम्बन्धि सूचना ।
प्रस्तुत विषयमा नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार मिति २०७८ फागुन १९ गते बिहिबारका दिन ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने भएकोले उक्त दिन विध्यालय बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारिका लागि अनुरोध छ । साथै कक्षा ८ देखि १० सम्मको कोचिङ्ग कक्षा पहिला कै समय अनुसार यथावत सन्चालन हुने ब्यहोरा समेत

प्र अ
२०७८/११/१८

11/01/2022

जरुरि सूचना ।
प्रस्तुत विषयमा आज पौष २७ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारि गरेको सूचना अनुसार पौष २७ गते राति १२ बजे देखि लागु हुने गरि २५ जना भन्दा बढि भेला हुन नपाईने सर्कुलर प्रकाशन गरे सङ्गै पौष २८ गते हुने भनिएको बिहानि सत्रको कक्षा ७ देखि कक्षा १० समको अभिभावक भेला स्थगित गरिएको ब्यहोरा समन्धित सबैमा जानकारिका लागि अनुरोध छ । अब सबै कक्षाको अनलाईन कक्षा सुरु हुने भएकोले तयारि अवस्थामा रहनुहुन समेत अनुरोध छ । पौष २९ गते शिक्षकहरुको बैठक पछि अनलाईन कक्षाको बारे बिस्तृत जानकारि प्रकाशन गरिने ब्यहोरा समेत अनुरोध छ ।

प्र अ
२०७८/०९/२७

06/10/2021

विदाकाे सूचना ।

06/10/2021

विजया दशमीकाे हार्दिक शुभकामना ।

06/10/2021

बिजया दशमी २०७८ को पावन अवसरमा हाम्रा सम्पुर्ण अभिभावक, विध्यार्थी एवम शुभेक्षुकहरुमा शुख, शान्ति, समृद्दि एवम उत्तरोउत्तर प्रगतिको हार्दिक शुभकामना ।

सूचना ।
प्रस्तुत विषयमा मिति २०७८ असोज २१ गते घटस्थापना देखि मिति २०७८ कार्तिक ३ गते कोजाग्रत पुर्णिमाको दिन सम्म दशैको बिदा हुने र मिति २०७८ कार्तिक ४ गते देखि यथावत रुपमा विध्यालय सन्चालन हुने ब्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ । विध्यार्थिहरुलाई समेत सो ब्यहोराको सूचना स्लिप पठाईएको छ ।

प्र अ
२०७८/६/२०

Different activities
02/10/2021

Different activities

Friday program of grade seven to grade ten.
02/10/2021

Friday program of grade seven to grade ten.

Address

Boudha-6, Ramihiti
Kathmandu

Telephone

4820741

Website

Alerts

Be the first to know and let us send you an email when Nawa Jagriti Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nawa Jagriti Secondary School:

Share