Aryan Pokharel

Aryan Pokharel समाजको प्रगतिशील परिवर्तनको लागि कदम चाल्दै
एक राष्ट्रवादी युवा 🇳🇵

शुभ विजयादशमी, तिहार र छठ पर्व 2082 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलकामना व्यक्त ग...
29/09/2025

शुभ विजयादशमी, तिहार र छठ पर्व 2082 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलकामना व्यक्त गर्दछु ।
यी महान् पर्वहरूले हाम्रो जीवनमा शान्ति, प्रेम, एकता, स्वास्थ्य, आयु, समृद्धि र उज्यालो भरिदिउन् । परिवारमा खुसी, समाजमा सौहार्द र देशमा प्रगतिको कामना गर्दछु 🙏❤️

नेपाली कांग्रेसका युवा नेता प्रखर प्रवक्ता आदरणीय अंकलManjit Tamrakar  ज्यू  नेपाली कांग्रेसको महासमिति सदस्यमा मनोनीत ह...
22/02/2024

नेपाली कांग्रेसका युवा नेता प्रखर प्रवक्ता आदरणीय अंकल
Manjit Tamrakar ज्यू नेपाली कांग्रेसको महासमिति सदस्यमा मनोनीत हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
🙏💓

आज माननीय डा.तोशिमा कार्की दिदी संगको बैठक सत्रमा हामीले स्वास्थ्य, शिक्षा, साथै सरकारी अधिकारीहरूको लापरवाही सम्बन्धी व...
06/02/2024

आज माननीय डा.तोशिमा कार्की दिदी संगको बैठक सत्रमा हामीले स्वास्थ्य, शिक्षा, साथै सरकारी अधिकारीहरूको लापरवाही सम्बन्धी विभिन्न सार्वजनिक मुद्दाहरू र हामी जस्ता युवाहरूले समाजको उन्नतिमा कसरी योगदान गर्न सक्छाैँ भन्ने विषयमा छलफल गर्यौं।
राष्ट्रप्रति उनको प्रतिबद्धता साँच्चै प्रेरणादायी छ।
जय नेपाल , जय घन्टी ! 🇳🇵🙏

फलदायी परिवर्तनको लागि युवाहरू एकजुट !!! 🙏🇳🇵
31/01/2024

फलदायी परिवर्तनको लागि युवाहरू एकजुट !!! 🙏🇳🇵

सम्पूर्ण राष्ट्रलाई जीवित राख्ने हातहरु प्रति मेरो कृतज्ञता !राष्ट्रका प्रत्येक किसानलाई उहाँको बिना शर्त समर्पणको लागि ...
28/01/2024

सम्पूर्ण राष्ट्रलाई जीवित राख्ने हातहरु प्रति मेरो कृतज्ञता !
राष्ट्रका प्रत्येक किसानलाई उहाँको बिना शर्त समर्पणको लागि धन्यवाद
जय किसान, जय नेपाल ! 🙏🇳🇵

Address

Sanepa
Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Aryan Pokharel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category