Nepal Police Hospital

Nepal Police Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Police Hospital, Government Organization, Maharajgunj, Kathmandu.
(2)

Nepal Police Hospital
Maharajgunj , Kathmandu , Nepal
PO Box – 21147
Tel: 977-01- 4512530, 5971940, 5971941, 5971945
Blood Bank: +977-01-5971944
Email:[email protected]

09/04/2026

Intrauterine Insemination (IUI) & In Vitro Fertilization (IVF) ल्याबको समुद्धघाटन ।

मिति २०८२ चैत २२ गते ।**********************नेपाल प्रहरी अस्पतालको ४२ औँ वार्षिकोत्सव कार्यक्रम प्रहरी महानिरीक्षक दान ब...
05/04/2026

मिति २०८२ चैत २२ गते ।
**********************
नेपाल प्रहरी अस्पतालको ४२ औँ वार्षिकोत्सव कार्यक्रम प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट निर्देशन सम्बोधन, अस्पतालका मेडिकल डाइरेक्टर प्रा. प्र.अ.म.नि. डा. सुन्दर प्रसाद ह्योजुज्यूबाट धन्यवाद ज्ञापन, प्रा.प्र.ना.म.नि. डा. संजय विक्रम श्रेष्ठज्यूबाट स्वागत मन्तव्य र प्रा.प्र.उ. डा. समृद्धि कार्कीज्यूबाट अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुतिकरण भएको थियो ।
अस्पतालको वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी अस्पतालमा Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको समुद्धघाटन, अस्पताल दर्पण-२०८२ को लोकार्पण र सो अवसरमा प्रहरी महानिरीक्षकज्यूबाट नेपाल प्रहरी अस्पताललाई ECT Machine को हस्तान्तरणका साथै नेपाल प्रहरी श्रीमती संघबाट यस अस्पताललाई Television र ECG Machine हस्तान्तरण भएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालमा कार्यरत २५ वर्ष सेवा अवधी पुगेका प्रहरी कर्मचारीहरुलाई कदर पत्र वितरणका साथै अन्य सहयोगी संघ संस्थालाई कदर स्वरुप प्रशंसा पत्र वितरण गरिएको थियो भने दोश्रो सेसनमा विविध सांस्कृतिक कार्यक्रमका साथै पुरस्कार वितरण र बिभिन्न खेलकुदका विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गरी ४२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

मिति २०८२ चैत २२ गते ।**********************नेपाल प्रहरी अस्पतालको ४२ औँ वार्षिकोत्सव कार्यक्रममा बिभिन्न खेलकुदका विजेत...
05/04/2026

मिति २०८२ चैत २२ गते ।
**********************
नेपाल प्रहरी अस्पतालको ४२ औँ वार्षिकोत्सव कार्यक्रममा बिभिन्न खेलकुदका विजेता तथा उपविजेताहरुलाई अस्पतालका प्रा.प्र.ना.म.नि.ज्यूहरुबाट पुरस्कार वितरण कार्यक्रमका केहि झलकहरु ।

रक्तदान कार्यक्रम मिति २०८२।१२।२० गते******************************नेपाल प्रहरी अस्पतालको “४२ औं वार्षिकोत्सवको अवसरमा आ...
03/04/2026

रक्तदान कार्यक्रम मिति २०८२।१२।२० गते
******************************
नेपाल प्रहरी अस्पतालको “४२ औं वार्षिकोत्सवको अवसरमा आज मिति २०८२।१२।२० गते, शुक्रवार बिहान ०९:०० बजेदेखि यस अस्पतालको हाताभित्र संचालन गरिएको रक्तदान कार्यक्रमा पुरुष-४१ जना महिला-५ जना गरी जम्मा-४६ जनाले रक्तदान गर्नुभएको छ ।

02/04/2026
यस अस्तालमा प्रशासन प्रमुखको रुपमा सुरुवा भई आउनु भएका प्रहरी उपरीक्षक कुमार बिक्रम थापा ज्यूबाट यस अस्पतालको ओ.पि.डी.हर...
03/02/2026

यस अस्तालमा प्रशासन प्रमुखको रुपमा सुरुवा भई आउनु भएका प्रहरी उपरीक्षक कुमार बिक्रम थापा ज्यूबाट यस अस्पतालको ओ.पि.डी.हरुमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुसंग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम ।

दर्ज्यानी चिन्ह सु-शोभन तथा बिदाई कार्यक्रम सम्पन्न:-************************************मितिः- २०८२/१०/२० गते नेपाल प्र...
03/02/2026

दर्ज्यानी चिन्ह सु-शोभन तथा बिदाई कार्यक्रम सम्पन्न:-
************************************
मितिः- २०८२/१०/२० गते नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रा. प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुज्यू र प्रा.प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार यादवज्यूले संयुक्त रुपमा प्र.स.ह. पदबाट प्र.ह. पदमा बढुवा हुनु भएका यस अस्पतालमा कार्यरत प्र.ह. सन्तोका राईज्यूलाई दर्ज्यानी चिन्हद्वारा सु-शोभन तथा नेपाल प्रहरीको अनिवार्य अवकाशका आधारमा अवकाश भई जान लाग्नु भएका प्र.का.स. भिम बहादुर पोख्रेलज्यूलाई बिदाई कार्यक्रम सम्पन्न ।

दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न:-*******************************मितिः- २०८२/१०/१२ गते नेपाल प्रहरी अस्पतालका म...
26/01/2026

दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न:-
*******************************
मितिः- २०८२/१०/१२ गते नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रा. प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुज्यू र प्रा.प्रहरी नायव महानिरीक्षक डा. दामोदर प्रसाद पौडेलज्यूले संयुक्त रुपमा प्र.ज. पदबाट प्र.स.ह. पदमा बढुवा हुनु भएका यस अस्पतालमा कार्यरत प्र.क.ज्यूहरुलाई दर्ज्यानी चिन्हद्वारा सु-शोभन कार्यक्रम सम्पन्न ।

दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न:-*******************************मितिः- २०८२/१०/०७ गते नेपाल प्रहरी अस्पतालका म...
22/01/2026

दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न:-
*******************************
मितिः- २०८२/१०/०७ गते नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रा. प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुज्यू र प्रा.प्रहरी नायव महानिरीक्षक डा. सञ्जय बिक्रम श्रेष्ठज्यूले संयुक्त रुपमा प्र.ह. पदबाट प्र.ब.ह पदमा र प्र.स.ह. पदबाट प्र.ह. पदमा बढुवा हुनु भएका यस अस्पतालमा कार्यरत प्र.क.ज्यूहरुलाई दर्ज्यानी चिन्हद्वारा सु-शोभन कार्यक्रम सम्पन्न ।

तालिम समापन समारोह***********************आ.व. २०८२-८३ को स्वीकृत तालिम क्यालेण्डर अनुसार मिति २०८२/०९/०९ गते देखि १६ कार...
14/01/2026

तालिम समापन समारोह
***********************
आ.व. २०८२-८३ को स्वीकृत तालिम क्यालेण्डर अनुसार मिति २०८२/०९/०९ गते देखि १६ कार्य अवधिको गैह्र-आवासिय “Refresher Training for Nursing/HA/CMA/ANM ” (J.C.O./P.C.) (जु.प्र.अ./प्र.ज.) आठौं समुहको तालिम यस अस्पतालका मेडिकल डाईरेक्टर प्रा.प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुज्यूको प्रमुख आतिथ्यमा तालिम समापन भएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न:-*******************************मितिः- २०८२/०९/२८ गते नेपाल प्रहरी अस्पतालका मे...
12/01/2026

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न:-
*******************************
मितिः- २०८२/०९/२८ गते नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रा. प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुज्यू र प्रा.प्रहरी नायव महानिरीक्षक डा. दामोदर प्रसाद पौडेलज्यूले संयुक्त रुपमा प्र.ब.ह. पदबाट प्र.स.नि. पदमा बढुवा हुनु भएका यस अस्पतालमा कार्यरत प्र.क. ज्यूहरुलाई दर्ज्यानी चिन्हद्वारा सु-शोभन कार्यक्रम सम्पन्न ।

मिति २०८२।०९।१५ गते प्रहरी साझेदारी अवधारणा बमोजिम प्रहरी वृत थानकोटको आयोजनामा नेपाल प्रहरी अस्पतालबाट जिल्ला काठमाण्डौ...
30/12/2025

मिति २०८२।०९।१५ गते प्रहरी साझेदारी अवधारणा बमोजिम प्रहरी वृत थानकोटको आयोजनामा नेपाल प्रहरी अस्पतालबाट जिल्ला काठमाण्डौ, चन्द्रागिरी न.पा. वडा नं २ मसिने टोलमा संचालन गरिएको नि-शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।प्रा.प्र.ना.उ.डा.रुजु के.सी. को कमाण्डमा विभिन्न (डेण्टल, जनरल मेडिसिन, स्त्री रोग ) विशेषज्ञहरुद्वारा सेवा प्रदान गर्नुका साथै नि-शुल्क औषधी प्रदान गरिएको थियो । उक्त कार्यक्रममा ४१ जना पुरुष तथा ८५ जना महिलाहरु सहित जम्मा १२६ जनालाई सेवा प्रदान गरिएको छ।

Address

Maharajgunj
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Police Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Police Hospital:

Share