Study I.Q With "Sagar Sir"

Study I.Q With "Sagar Sir" This page is helpful for those who want to make their career in government field.
-section officer

21/10/2024

९९ पटक मान्छे झुक्याउन सकिन्छ। ९९ पटक भाग्यले पनि साथ देला तर १०० औ पटकमा फेला परिन्छ भने जस्तै फेला पर्ने पक्का पक्की छ।
हरेक पटक एकोहोरो उ मात्रै सहि हुने अरु गलत हुने हुदैन। श्रीमान र श्रीमतीको पारपाचुकीमा श्रीमान मात्रै वा श्रीमती मात्रै गलात हुदैन। रबि लामिछाने सधै सहि छैनन यो म दवाका साथ भन्न सक्छु। उनी २५% सहि छन त्यो म मान्छु। बाकी जे होस।

सहकारी ठगी प्रकरण भनौ वा
सहकारीको रकम घुमाउरो परामा ठगेको भनौ एक्लो रबि लामिछाने मात्रै ठगीमा सम्लग्न भएका होईन उन्को पूरा टिम र पार्टी सम्लग्न भैसक्यो।
रबिको पार्टी मात्रै होईन काङ्ग्रेस, एमाले, राप्रपा सबै धेरै थोरै सम्लग्न छ्न्।
यहाँ पार्टी मात्रै होईन समाजको उपल्लो, बिचको, तल्लो सबै दर्जा र वर्ग सहकारीमा जो जस्ले जहाँ जति भ्याउन सको भ्याई सको।

जे भयो जति भयो र जसरी यति ठूलो आर्थिक घोटाला भयो गरियो यस्को प्रमुख जिम्मेदार सरकार हो। पैसालाई वा भनौ अर्थलाई यति लापरबाही ढंगले दुरुपयोग हुन दिइयो कि जस्को कारणले नेपाली अर्थतन्त्र तहसनहस भयो।
बिगृएको नेपाली आर्थतन्त्रलाई कसरी पुन: लयमा फर्काउने हाम्रो चिन्ता त्यो हो न कि रबि, छबी, जिबि, धनराज।
चोरको बिषयमा के सोच्ने अब चोरी हुन न दिन के गर्ने सोच्ने हो अनि त्यस्तो मजबुद ब्यवस्था गर्ने हो। बुझौ।

22/09/2018

एउटा पुलिसले चोरलाई 200 मि. परबाट देख्यो र पुलिस देख्नासाथ चोर भाग्न थाल्यो र पुलिसले चोरलाई लखेट्न थाल्यो। चोर र पुलिसको दौडने गति क्रमश: 10 कि.मि. र 11 कि.मि. प्रती घण्टा थियो। यस अनुसार 6 मिनेटमा यी दुबै बिचको दुरि कति रहन्छ होला?
A) 100m B) 200 m C) 150m D) 50m

22/09/2018

कुनै परिक्षामा अनुजले 350 नम्बर ल्यायो तेहि परिक्षामा सनमले 76% नम्बर ल्याउछ र सनमले अनुजको भन्दा 296 नम्बर बढी ल्याएको रहेछ भने सो परिक्षाअधिकतम कति नम्बरको लिइएको थियो होला?

प्रश्न चिन्हको ठाउँमा के हुन्छ होला?
07/08/2018

प्रश्न चिन्हको ठाउँमा के हुन्छ होला?

Address

Kathmandu
1414

Telephone

+977 985-1100334

Website

Alerts

Be the first to know and let us send you an email when Study I.Q With "Sagar Sir" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Study I.Q With "Sagar Sir":

Share