NSU Kirtipur

NSU Kirtipur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NSU Kirtipur, Political organisation, Kirtipur, Kathmandu.

25/08/2025

स्व. मंगलादेवि सिंह फाउण्डेशन अध्यक्ष, नेपाल महिला संघ प्रमुख सल्लाहकार, नेपाली काँग्रेस निडर,साहसि र आत्मविश्वासी महिला नेतृ आदरणिय भाउजू Sirjana Singh ज्यूलाइ जन्मदिनको अवसरमा सुस्वास्थ्य दिर्घायू र उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना व्यक्त गर्दछु । जय नेपाल!

स्व. मंगलादेवि सिंह फाउण्डेशन अध्यक्ष, नेपाल महिला संघ प्रमुख सल्लाहकार, नेपाली काँग्रेस निडर,साहसि र आत्मविश्वासी महिला...
25/08/2025

स्व. मंगलादेवि सिंह फाउण्डेशन अध्यक्ष, नेपाल महिला संघ प्रमुख सल्लाहकार, नेपाली काँग्रेस निडर,साहसि र आत्मविश्वासी महिला नेतृ आदरणिय भाउजू Sirjana Singh ज्यूलाइ जन्मदिनको अवसरमा सुस्वास्थ्य दिर्घायू र उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना व्यक्त गर्दछु । जय नेपाल!

24/08/2025

नेपाल विद्यार्थी संघ काठमाडौ जिल्ला कार्यसमिति द्वारा आयोजित निवर्तमान जिल्ला सभापति सम्मान तथा शिक्षा विधेयक सचेतना सभा , प्रमुख अतिथि नेपाली कांग्रेसका प्रभावशाली नेता नेपाल सरकारका उप-प्रधान एवं शहरी विकास मन्त्री आदरणीय नेता प्रकाशमान सिंह ज्यु। जय नेपाल!🇳🇵

नेपाल विद्यार्थी संघ काठमाडौ जिल्ला कार्यसमिति द्वारा आयोजित निवर्तमान जिल्ला सभापति सम्मान तथा शिक्षा विधेयक सचेतना सभा...
24/08/2025

नेपाल विद्यार्थी संघ काठमाडौ जिल्ला कार्यसमिति द्वारा आयोजित निवर्तमान जिल्ला सभापति सम्मान तथा शिक्षा विधेयक सचेतना सभा , प्रमुख अतिथि नेपाली कांग्रेसका प्रभावशाली नेता नेपाल सरकारका उप-प्रधान एवं शहरी विकास मन्त्री आदरणीय नेता प्रकाशमान सिंह ज्यु। जय नेपाल!🇳🇵

नेपालका बरिस्ठ राजनीतिक बिस्लेसक प्रजातान्त्रिक समाजबादका व्याख्याकार नेपाली काङ्रेसका सैद्धान्तिक  धरोहर जसको अभाव समग्...
20/08/2025

नेपालका बरिस्ठ राजनीतिक बिस्लेसक प्रजातान्त्रिक समाजबादका व्याख्याकार नेपाली काङ्रेसका सैद्धान्तिक धरोहर जसको अभाव समग्र देशको राजनीतिमा खड्कीरहेको छ उहा प्रदिप गिरी ज्यू प्रती हार्दिक श्रद्धा सुमान

जय नेपाल 🇳🇵

श्रीकृष्ण जन्माष्टमीको सबैमा हार्दिक शुभकामना ।
16/08/2025

श्रीकृष्ण जन्माष्टमीको सबैमा हार्दिक शुभकामना ।

जन्मदिनको धेरै धेरै शुभकामना बागमती प्रदेशका सभापति एवम माननीय  मुख्यमन्त्री  इन्द्र बहादुर बानियाँ दाई।जय नेपाल ।।।
16/08/2025

जन्मदिनको धेरै धेरै शुभकामना बागमती प्रदेशका सभापति एवम माननीय मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ दाई।जय नेपाल ।।।

नेपाली कांग्रेस काठमाडौ १० का क्षेत्रिय सभापति बागमती प्रदेशसभा सांसद पुर्व मन्त्री, आदरणीय नेता बागमति प्रदेश प्रमुख सच...
15/08/2025

नेपाली कांग्रेस काठमाडौ १० का क्षेत्रिय सभापति बागमती प्रदेशसभा सांसद पुर्व मन्त्री, आदरणीय नेता बागमति प्रदेश प्रमुख सचेतकमा नियुक्त हुनुभएकोमा पुकार महर्जन दाइलाइ हार्दिक बधाई साथ कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु। जय नेपाल! 🙏🌹🇳🇵

लोकतन्त्र दिवस २०८२ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना!आजको दिन, २०६३ सालको जनआन...
24/04/2025

लोकतन्त्र दिवस २०८२ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना!

आजको दिन, २०६३ सालको जनआन्दोलन–२ को ऐतिहासिक सफलताले हामीलाई लोकतन्त्रको पुनःस्थापना गराएको दिन हो। नेपाली कांग्रेसले सदैव जनताको अधिकार, स्वतन्त्रता र समानताको पक्षमा संघर्ष गर्दै आएको छ, र आज पनि हामी त्यही मार्गमा अडिग छौं।

शहीदहरूको बलिदान, नागरिकहरूको साहस र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता हामी सबैको साझा सम्पत्ति हो। लोकतन्त्रलाई सुदृढ बनाउँदै, समावेशी र समृद्ध नेपाल निर्माण गर्न हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ।

यस लोकतन्त्र दिवसमा, हामी सबैले लोकतान्त्रिक मूल्य र आदर्शहरूको सम्मान गर्दै, उत्तरदायी नागरिकको भूमिका निर्वाह गरौं।

जय नेपाल!🇳🇵

नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस इकाई समिति सभापति आदर्णीय  Saroj Timalsina दाई लाई जन्मदिनको हार्दिक मङ्गलमय श...
20/04/2025

नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस इकाई समिति सभापति आदर्णीय Saroj Timalsina दाई लाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु❤️🙏
Happy birthday 🎂 🥳 Saroj Timalsina Dai

नेपाली कांग्रेस काठमाडौका प्रभावशाली नेता,नेविसंघ केन्द्रीय पुर्व महामन्त्री, नेविसंघ निवर्तमान काठमाडौ जिल्ला सभापति आद...
20/04/2025

नेपाली कांग्रेस काठमाडौका प्रभावशाली नेता,नेविसंघ केन्द्रीय पुर्व महामन्त्री, नेविसंघ निवर्तमान काठमाडौ जिल्ला सभापति आदरणीय दाइ Manoj Vaidya ज्युलाइ आज पर्न गएको जन्मदिनको शुभकामना व्यक्त गर्दछु। जय नेपाल! Happy birthday to you dai & best wishes🙏🌹❤️🎉

नेपाल विद्यार्थी संघको ५६औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको वृक्षरोपण...
19/04/2025

नेपाल विद्यार्थी संघको ५६औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको वृक्षरोपण एवम् शुभकामना आदानप्रदान कार्यक्रम। प्रमुख अतिथी -नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय अध्यक्ष आदरणीय दाई राजिब ढुङ्गाना।
जय नेपाल।

Address

Kirtipur
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when NSU Kirtipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share