Helpless Welfare Open Scout Crew

Helpless Welfare Open Scout Crew It is non-profit organization established on 5th Chaitra 2053. H.W. Scout Crew have been providing r

पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव ,कोषाध्यक्ष तथा सञ्चालक परिषद् सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकाल...
10/07/2026

पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव ,कोषाध्यक्ष तथा सञ्चालक परिषद् सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।
तपाईंहरूको दूरदर्शी नेतृत्व, समर्पण, इमानदारी र प्रतिबद्धताले पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन र दिगो विकासमा उल्लेखनीय योगदान पुर्‍याओस् भनि भगवान् पशुपतिनाथ सङ प्रार्थना गर्दछौं ।

१.श्री तीर्थ प्रसाद श्रेष्ठ - सदस्य सचिव
२.श्री मिना कुमारी श्रेष्ठ - कोषाध्यक्ष
३.श्री गंगा सागर बानियाँ - परिषद् सदस्य
४.श्री रूप शाही बास्तोला - परिषद् सदस्य
५.श्री सङ्गीता कुमारी राम - परिषद् सदस्य
६.श्री केदारमान भण्डारी - परिषद् सदस्य
७.श्री राम सोवित नायक - परिषद् सदस्य

19/06/2026


~लगातारको वर्षा र अत्यधिक जुका लाग्ने समस्याका कारण दुई दिनमै क्याम्प सार्नु परेको~
#तस्विर: नेपालको पहिलो स्काउट मास्टर तालिम |
#सन्दर्भ: असार ०५ | नेपाल स्काउट स्थापना दिवस |
वि.सं. २००९ साल असार ५ गते नेपालको स्काउटिंग संस्था अन्तर्गत रहेको 'नेपाल स्काउट' को स्थापना भएको हो ।

श्री ५ त्रिभुवनबाट विधिवत उद्घाटन भएको नेपाल स्काउटको उद्देश्य बालबालिका तथा युवाहरूलाई शारीरिक, मानसिक र बौद्धिक रूपमा विकास गराई कर्तव्यपरायण, अनुशासित र स्वावलम्बी सुयोग्य नागरिक बनाउनु हो।
नेपालमा स्काउट स्थापना गर्नुअघि सन् १९५२ मे २२ देखि जुन २१ सम्म एक महिना लामो 'स्काउट मास्टर तालिम' सञ्चालन गरिएको थियो। तत्कालीन समयसम्म यो विश्वकै सबैभन्दा लामो अवधिको प्रारम्भिक स्काउट तालिम मानिन्छ, जसको आयोजना ललितपुरको गोदावरीमा सुरु गरिएको भएपनि लगातारको वर्षा र अत्यधिक जुका लाग्ने समस्याका कारण दुई दिनमै उक्त क्याम्पलाई काठमाडौंको छाउनी होस्टल मैदानमा सार्नुपरेको थियो। नेपालमा स्काउट विस्तार गर्नका लागि सुरुमा युवा वा विद्यार्थीलाई भन्दा पनि शिक्षक र प्राध्यापकहरूलाई पहिलो तालिम दिइएको उक्त समय विभिन्न विद्यालयमा स्काउट फैलाउन सजिलो होस् भनेर ३२ जना शिक्षकहरूलाई पहिलो ब्याचको 'स्काउट मास्टर' बनाइएको थियो।

Are you interested to lead, serve, Explore and grow ?Join the prestigious Helpless Welfare Scout Crew at the holy herita...
12/05/2026

Are you interested to lead, serve, Explore and grow ?

Join the prestigious Helpless Welfare Scout Crew at the holy heritage site of Pashupati Nath Temple.

Youth aged 16–25 years are welcome to join. SEE passed out students are highly appreciated and other interested youths within the age group can participate.

Scouting helps you to develop:
•Leadership skills
•Discipline and teamwork
•Social service spirit
•Camping and outdoor skills
•Confidence and personality development
•make lifelong friends

If you are passionate about learning, volunteering, adventure, and serving society, this is the perfect opportunity for you.

Helpless Welfare Scout Crew
Contact:
9823610195
9818633468
Mail:
[email protected]
You can also contact us through Facebook and Instagram

“Come as a student, grow as a leader.”
Join scouting today !!!


नयाँ वर्ष २०८३ को सुरुवातसँगै…नवरस स्काउट ट्रुपको २३ वर्षको यात्रा सम्झिँदायो केवल समयको गन्ती जस्तो लाग्दैन—यो त समर्पण...
13/04/2026

नयाँ वर्ष २०८३ को सुरुवातसँगै…
नवरस स्काउट ट्रुपको २३ वर्षको यात्रा सम्झिँदा
यो केवल समयको गन्ती जस्तो लाग्दैन—
यो त समर्पण, सेवा र सम्बन्धले लेखिएको इतिहास हो 💙

२३ वर्ष अघि, नवीन, वरुण, रबी र शंकरले रोपेको एउटा सानो सपना
आज हजारौं सम्झना, सम्बन्ध र सेवामा फुलेको छ ⚜️

हरेक वर्षले हामीलाई बलियो बनायो,
हरेक सेवाले हामीलाई अझ नजिक ल्यायो,
र हरेक सम्झनाले आज हामीलाई एउटा परिवार बनायो।

यो केवल एउटा ट्रुप होइन,
यो त हृदयदेखि हृदय जोड्ने, कहिल्यै नटुट्ने बन्धन हो।

Happy Anniversary Nawarasa Scout Troop💙

05/02/2026
Helen Storrow Seminar 2026 has officially begun at Our Chalet, right in the beautiful Swiss Alps! 🗻🍃💧Young women from ac...
02/02/2026

Helen Storrow Seminar 2026 has officially begun at Our Chalet, right in the beautiful Swiss Alps! 🗻🍃💧

Young women from across the global Girl Guiding and Girl Scouting Movement have come together for the Helen Storrow Seminar — One of WAGGGS’ flagship leadership programmes — to learn, connect, and lead.

This year’s focus is Water Conservation. Through hands-on learning, shared experiences, and time in nature, participants are exploring what leadership looks like in action, and how small ideas can lead to big change back home, especially in tackling real environmental challenges.

Rooted in friendship, values-driven leadership, and community impact, HSS continues to nurture a new generation of changemakers who are ready to create change where it matters most.

02/02/2026
02/02/2026
नवरस स्काउट ट्रुप तथा H.W. Scout Crew को आयोजनामा श्री माधव नारायण तथा स्वस्थानि मेलाको अवसरमा श्री बज्रयोगिनि तथा शालिन...
30/01/2026

नवरस स्काउट ट्रुप तथा H.W. Scout Crew को आयोजनामा श्री माधव नारायण तथा स्वस्थानि मेलाको अवसरमा श्री बज्रयोगिनि तथा शालिनदि भ्रमण कार्यक्रम प्रत्येक बर्ष झै सफलता पुर्वक सम्पन्न भएको छ ।

Address

Pashupatinath
Kathmandu

Opening Hours

07:00 - 10:00

Telephone

+9779818633468

Website

Alerts

Be the first to know and let us send you an email when Helpless Welfare Open Scout Crew posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Helpless Welfare Open Scout Crew:

Shortcuts

Share