Communists of Nepal

Communists of Nepal We've to be honest here, this page has been rebooted. It's now in the control of the radicals.

31/03/2026

उहाँ यस्तो भन्नुहुन्थ्यो !

31/03/2026

यो भिडियो वास्तविक हो कि एआई हो ?

31/03/2026

Kun AI hola Yo ?

ठगीको अनुभव प्रयोग गरेर सुशासन ल्याउने रे ।
28/03/2026

ठगीको अनुभव प्रयोग गरेर सुशासन ल्याउने रे ।

देश जलाउन जति सजिलो चलाउन  र बनाउन हुन्न बाबु हो !  सङ्गीत र स्वर विनाको  र्‍याप ठोक्न  जस्तै देश चलाउने कामलाई ठानिएको ...
28/03/2026

देश जलाउन जति सजिलो चलाउन र बनाउन हुन्न बाबु हो ! सङ्गीत र स्वर विनाको र्‍याप ठोक्न जस्तै देश चलाउने कामलाई ठानिएको हो भने तिमी जति भ्रममा कोही छैनौ भनेर बुझ्नुपर्ने हुन्छ !
देश जलाउनेहरूलाई उन्मूक्ति दिने नियत सहित अध्यारो कोठामा तयार पारिएको षड्यन्त्रको पुलिन्दालाई खारेज गरेर निष्पक्ष जाचबुझ आयोग गठन गरी भाद्र २३ गते कलिला भाई बहिनीलाई ड्रेस सहित निषेधित क्षेत्र तोड्न लगाउनेहरू, ती अबोध युवायुवतीलाई गोली प्रहार गरी हत्या गर्नेहरू, पानी भन्दै नसालु पदार्थ पिलाउनेहरू, राष्ट्रको सम्पदा जलाउन दुरुत्साहन गर्नेहरू , जेल फोडेर भाग्ने र भगाउनेहरू तथा देशको मुटु जल्दा दमकल नपठाउनेहरू सबैको पहिचान गरी कानूनी कारबाहीको सिफारिश गरिनुपर्छ । कुन्नि के कार्कीको सम्योजकत्वमा गठित आयोगको कथित प्रतिबेदन खारेज गरी टुकुचामा बगाइदिनु उत्तम हुने देखियो । जय मातृभूमि !
Copy From : देव प्रकाश त्रिपाठी

28/03/2026

उहाँ चैं सांसद रे !

13/03/2026

उसले अब तलब लिन्छ कि लिदैन् ?

ए..भनेपछि यो पनि तेरो सरकारले गरेकोे होला होइन त गोयब्लस ?
12/03/2026

ए..भनेपछि यो पनि तेरो सरकारले गरेकोे होला होइन त गोयब्लस ?

11/03/2026

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर !

11/03/2026

साम्राज्यवादी अल्गोरिदमले गर्ने मस्तिष्क कब्जा देखि बचौँ ।

नेपाल विरोधी साम्राज्यवादी छद्म युद्धमा सहभागी खलपात्रका केही फोटोहरु ।....कुनै दिन काम लाग्नेछ्न् । यी फोटोहरु सेभ गरेर...
11/03/2026

नेपाल विरोधी साम्राज्यवादी छद्म युद्धमा सहभागी खलपात्रका केही फोटोहरु ।....कुनै दिन काम लाग्नेछ्न् । यी फोटोहरु सेभ गरेर राखौँ ।

11/03/2026

देशद्रोहीहरुलाई चिनौँ !

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Communists of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share