The Tap HD

The Tap HD We deliver authentic information essential updates and indigenous culture etc.

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट?
29/05/2026

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट?

28/05/2026

काठमाडौंको पूर्वी क्षेत्रमा अहिले भेनस नेशनल कलेज निकै चर्चामा छ। नयाँ शैक्षिक सत्रको भर्ना सुरु भएसँगै कलेजमा विद्यार्थी तथा अभिभावकको ठूलो भीड देखिएको छ, जसले कलेज परिसर नै दिनप्रतिदिन झनै जीवन्त र उत्साहित बनाएको छ।


Ngati SherpaThe Tap HD

Pasang Tendi Sherpa has successfully reached the summit of Mount Everest for the 8th time, achieving another significant...
26/05/2026

Pasang Tendi Sherpa has successfully reached the summit of Mount Everest for the 8th time, achieving another significant milestone in Nepali mountaineering.

He is an experienced mountaineer as well as an IFMGA-certified guide.

Wow amazing Pasang Dawa Sherpa ले ३१ पटक सफलतापूर्वक सगरमाथा आरोहण गर्दै विश्व पर्वतारोहण क्षेत्रमा नयाँ इतिहास कायम गर्...
22/05/2026

Wow amazing
Pasang Dawa Sherpa ले ३१ पटक सफलतापूर्वक सगरमाथा आरोहण गर्दै विश्व पर्वतारोहण क्षेत्रमा नयाँ इतिहास कायम गर्नुभएको छ। यस ऐतिहासिक सफलताको हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना।

भोजपुर जिल्लाबाट पहिलो पटक IFMGA (International Federation of Mountain Guides Associations) माउन्टेन गाइड बन्न सफल भएका ...
21/05/2026

भोजपुर जिल्लाबाट पहिलो पटक IFMGA (International Federation of Mountain Guides Associations) माउन्टेन गाइड बन्न सफल भएका दोर्जी शेर्पाले फेरि विश्वकै सर्वोच्च शिखर Mount Everest को सफल आरोहण गर्नुभएको छ।

अन्तर्राष्ट्रिय स्तरको माउन्टेन गाइडको रूपमा काम गरिसक्नुभएका शेर्पाले फेरि एक पटक सगरमाथा आरोहण गरेर नेपाली पर्वतारोहण क्षेत्रमा आफ्नो नामलाई अझ मजबुत बनाउनुभएको छ।

कठिन हिमाली यात्रामा निरन्तर सफलता प्राप्त गर्दै उहाँले युवा पुस्ताका लागि प्रेरणाको स्रोत हुन उहाँलाई हार्दिक बधाई

Tendi Sherpa एक सफल युवा पर्यटन व्यवसायी तथा एक कुशल अनुभवी नेपाली पर्वतारोही हुन ! उहाँले सगरमाथा लगायत धेरै हिमालहरूको...
21/05/2026

Tendi Sherpa एक सफल युवा पर्यटन व्यवसायी तथा एक कुशल अनुभवी नेपाली पर्वतारोही हुन ! उहाँले सगरमाथा लगायत धेरै हिमालहरूको सफल आरोहण गरिसक्नुभएको छ। यसपटक पनि उहाँले सगरमाथा सफल आरोहण गर्नु भएको छ।
हालसम्मा उहाँले १९ पटक सगरमाथा सफल आरोहण गर्नु भएको हो

सबैभन्दा छिटो समयमा सगरमाथा आरोहण गरेर नेपाली महिला शक्तिको परिचय विश्वभर गराएकी Phunjo Jhangmu Lama फेरि  विश्वको सर्वो...
20/05/2026

सबैभन्दा छिटो समयमा सगरमाथा आरोहण गरेर नेपाली महिला शक्तिको परिचय विश्वभर गराएकी Phunjo Jhangmu Lama फेरि विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरिएको छ

पासाङ दावा शेर्पाले सगरमाथाको ३० पटक सफल आरोहण गरेर विश्व पर्वतारोहण इतिहासमै अद्भुत कीर्तिमान कायम गर्नुभएको छ। उहाँको ...
19/05/2026

पासाङ दावा शेर्पाले सगरमाथाको ३० पटक सफल आरोहण गरेर विश्व पर्वतारोहण इतिहासमै अद्भुत कीर्तिमान कायम गर्नुभएको छ। उहाँको यो साहस, समर्पण र निरन्तरको मेहनत सम्पूर्ण नेपालीका लागि मात्र होइन, विश्वभरका पर्वतारोहीहरूका लागि पनि ठूलो प्रेरणा हो।

Pasang Dawa Sherpa ज्यूलाई सगरमाथाको शिखरमा निरन्तर सफलता मिलिरहोस् भन्ने हार्दिक कामना

19/05/2026

आमाले कहिल्यै विद्यालयको ढोका टेक्न पाउनु भएन अक्षर चिन्न नपाउँदा आफ्नै नामसमेत सही रूपमा लेख्न सक्नुभएन तर छोरीले गरिन
अमेरिकामा Juris Doctor जस्तो सम्मानित अध्ययन पूरा
डोल्मा शेर्पा

Address

Kathmandu
444600

Website

Alerts

Be the first to know and let us send you an email when The Tap HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share