ओम उप्रेती / om Uprety

ओम उप्रेती / om Uprety योगदान राष्ट्रको लागि - अभियान मा सहभागी बनौ 🇳🇵🙏
( एक घर एक प्राथमिक उपचारक )
CONTRUBUTION-FOR-NATION
✅ओम उप्रेती om uprety ⇋ oficial page

योगदान राष्ट्रको लागि - सदस्यता पत्र 💐🙏🏻🇳🇵   धादिङ - बेनिघाट रोराङ ८ - निवासी - श्री राम हरी कंडेल ज्यु योगदान राष्ट्रको...
17/09/2026

योगदान राष्ट्रको लागि - सदस्यता पत्र 💐🙏🏻🇳🇵

धादिङ - बेनिघाट रोराङ ८ - निवासी - श्री राम हरी कंडेल ज्यु योगदान राष्ट्रको लागि अभियानको गौरवमय यात्रामा जोडिनु भएकोमा हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्दछौँ!

🩺 “प्राथमिक उपचार, हाम्रो सरोकार”
🏠 “एक घर, एक प्राथमिक उपचारक”

📞 सम्पर्क जानकारी:
केन्द्रीय कार्यालय: काठमाडौँ, नेपाल
फोन: ०१-४८१३०२५ | WhatsApp: ९७६७२२३५२३

बझाङ चैनपुरस्थित पानकोट पुलबाट एक महिलाले कुकुरलाई सेतीमा बगाएकी छिन् । यो  हेर्नै नसकिने दृश्य छ । मानबता हराएकै हो त आ...
16/09/2026

बझाङ चैनपुरस्थित पानकोट पुलबाट एक महिलाले कुकुरलाई सेतीमा बगाएकी छिन् । यो हेर्नै नसकिने दृश्य छ । मानबता हराएकै हो त आफूले पाल्न नसके अरुलाई दिन सकिन्छ नी 🥲

योगदान राष्ट्रको लागि - सदस्यता पत्र 💐🙏🏻🇳🇵   धादिङ -  गजुरी ४ - निवासी - श्री  यज्ञ माया बराकोटी ज्यु योगदान राष्ट्रको ल...
16/09/2026

योगदान राष्ट्रको लागि - सदस्यता पत्र 💐🙏🏻🇳🇵

धादिङ - गजुरी ४ - निवासी - श्री यज्ञ माया बराकोटी ज्यु योगदान राष्ट्रको लागि अभियानको गौरवमय यात्रामा जोडिनु भएकोमा हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्दछौँ!

🩺 “प्राथमिक उपचार, हाम्रो सरोकार”
🏠 “एक घर, एक प्राथमिक उपचारक”

📞 सम्पर्क जानकारी:
केन्द्रीय कार्यालय: काठमाडौँ, नेपाल
फोन: ०१-४८१३०२५ | WhatsApp: ९७६७२२३५२३

योगदान राष्ट्रको लागि - सदस्यता पत्र 💐🙏🏻🇳🇵    काठमाडौ - चंद्रगिरी ११ - निवासी - श्री लक्ष्मी बस्ताकोटी ज्यु योगदान राष्ट...
16/09/2026

योगदान राष्ट्रको लागि - सदस्यता पत्र 💐🙏🏻🇳🇵

काठमाडौ - चंद्रगिरी ११ - निवासी - श्री लक्ष्मी बस्ताकोटी ज्यु योगदान राष्ट्रको लागि अभियानको गौरवमय यात्रामा जोडिनु भएकोमा हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्दछौँ!

🩺 “प्राथमिक उपचार, हाम्रो सरोकार”
🏠 “एक घर, एक प्राथमिक उपचारक”

📞 सम्पर्क जानकारी:
केन्द्रीय कार्यालय: काठमाडौँ, नेपाल
फोन: ०१-४८१३०२५ | WhatsApp: ९७६७२२३५२३

योगदान राष्ट्रको लागि - सदस्यता पत्र 💐🙏🏻🇳🇵    काठमाडौ-  जडीबुटी - निवासी - श्री अंन्जु तिमिल्सिना ज्यु योगदान राष्ट्रको ...
16/09/2026

योगदान राष्ट्रको लागि - सदस्यता पत्र 💐🙏🏻🇳🇵

काठमाडौ- जडीबुटी - निवासी - श्री अंन्जु तिमिल्सिना ज्यु योगदान राष्ट्रको लागि अभियानको गौरवमय यात्रामा जोडिनु भएकोमा हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्दछौँ!

🩺 “प्राथमिक उपचार, हाम्रो सरोकार”
🏠 “एक घर, एक प्राथमिक उपचारक”

📞 सम्पर्क जानकारी:
केन्द्रीय कार्यालय: काठमाडौँ, नेपाल
फोन: ०१-४८१३०२५ | WhatsApp: ९७६७२२३५२३

आशा निराशामा परिणत 🥲🥲🥲🥲रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङमा चार वटा शव फेला परेका छन् ।यही भदौ १० गतेको बाढीमा परेर स...
16/09/2026

आशा निराशामा परिणत 🥲🥲🥲🥲

रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङमा चार वटा शव फेला परेका छन् ।
यही भदौ १० गतेको बाढीमा परेर सुरङभित्र थुनिएका उनीहरूको २४ औं दिनमा बुधबार दिउँसो शव फेला परेको हो । नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले २ वटा शव निकालिसकेको छ भने बाँकी २ वटा निकाल्ने क्रममा रहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
बाढीका कारण सुरुङभित्र ६ जना पुरिएको हुनसक्ने आशंकामा खोज तथा उद्धार कार्य जारी राखिएको थियो।

बच्चाहरु कहा खेल्दैछन् त्याहा के हुन सक्छ बिचार गरौ 🥲
16/09/2026

बच्चाहरु कहा खेल्दैछन् त्याहा के हुन सक्छ बिचार गरौ 🥲

16/09/2026

स्मार्ट मामा मोबाइल - निखिल उप्रेती

कृष्णभिरमा ९०% काम सकियो,भोलिबाट सवारी साधन दुईतर्फी रुपमा सञ्चालन
16/09/2026

कृष्णभिरमा ९०% काम सकियो,भोलिबाट सवारी साधन दुईतर्फी रुपमा सञ्चालन

Address

Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when ओम उप्रेती / om Uprety posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ओम उप्रेती / om Uprety:

Shortcuts

Share