Miteri Aama Samuha

Miteri Aama Samuha Mothers Groups Of FEWWF .

नारीहरु दिवस को सम्पुर्ण मा सुभकामना🎉🎈
08/03/2024

नारीहरु दिवस को सम्पुर्ण मा सुभकामना🎉🎈

वीर सहिद को सम्झना मा सहिद दिवसको सुभकामना🙏🇳🇵
30/01/2024

वीर सहिद को सम्झना मा सहिद दिवसको सुभकामना🙏🇳🇵

सम्पुर्ण नेपालिहरुमा माघे संक्रान्ती को सुभकामना
15/01/2024

सम्पुर्ण नेपालिहरुमा माघे संक्रान्ती को सुभकामना

मितेरी आमा समुहको मासिक बैठक  २०८० पौष २१  गते शनिबार दिउसो १२:१५  बजे देखि ३:४५ सम्म   सफलतापूर्वक सम्पन्न भएको छ । कार...
08/01/2024

मितेरी आमा समुहको मासिक बैठक २०८० पौष २१ गते शनिबार दिउसो १२:१५ बजे देखि ३:४५ सम्म सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा सहभागि सदस्यहरूको समूहको एजेन्डा, कार्यक्रम, नियम, काम गर्ने ढाँचा, मासिक बचत लगायत धेरै विषयको बारेमा छलफल भएको थियो | कार्यक्रम को सहजिकरण वैदेशिक रोजगार लोक कल्याणकारी कोष (FEWWF)का कार्यक्रम प्रमुख अजन्ता ढुङ्गाना म्यामले गर्नु भएको थियो।

Aama Samuha

Address

Soltimode
Kathmandu
44600

Telephone

+9779818010877

Website

Alerts

Be the first to know and let us send you an email when Miteri Aama Samuha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category