13/05/2025
ललितपुर महानगरपालिकाको प्राङ्गणमा रहेको झनाख्य: मेट्रो पार्कमा निर्माण गरिएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक । जोशीको १०६औँ जन्मजयन्तीको अवसरमा ललितपुर महानगरपालिकाले निर्माण गरिएको शालिक अनावरण गरिएको हो ।
तस्वीरः नेपाल फोटो लाइब्रेरी