Mahendra Boudha Secondary School

Mahendra Boudha Secondary School Education Par Excellence Located at Boudha, Boudhanath (the world heritage site). Established in 2012 B.S.

यस विद्यालयमा माध्यमिक तहको गणित शिक्षक बन्ने सुनौलो अवसर(मौकाको सदुपयोग गरौ)
14/08/2026

यस विद्यालयमा माध्यमिक तहको गणित शिक्षक बन्ने सुनौलो अवसर

(मौकाको सदुपयोग गरौ)

हाम्रो विद्यालयको "शिक्षक अभिभावक संघ" का अध्यक्ष श्री कान्छामान लामाज्यू नमोबुद्ध क्षेत्र विकास समितिको कार्यकारी निर्द...
19/07/2026

हाम्रो विद्यालयको "शिक्षक अभिभावक संघ" का अध्यक्ष श्री कान्छामान लामाज्यू नमोबुद्ध क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएकोमा हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना ।
- विद्यालय व्यवस्थापन समिति
- शिक्षक अभिभावक संंघ
- विद्यालय प्रशासन
(लगायत समस्त विद्यालय परिवार)

यही मिति २०८३ साल असार ६ गते शनिबार आयोजित अभिभावक भेलाद्वारा सर्वसम्मत रूपमा गठित शिक्षक अभिभावक संघका अध्यक्ष एवं सदस्...
11/07/2026

यही मिति २०८३ साल असार ६ गते शनिबार आयोजित अभिभावक भेलाद्वारा सर्वसम्मत रूपमा गठित शिक्षक अभिभावक संघका अध्यक्ष एवं सदस्यज्यूहरूलाई हार्दिक बधाई साथै कार्यकालक‍ो सफलताको शुभकामना ।

माध्यमिक शिक्षा परीक्षा (SEE)- २०८२ मा सहभागी काठमाडौ महानगरपालिकाभित्रका सामुदायिक  विद्यालयहरूमध्ये महेन्द्र बौद्ध मा....
02/07/2026

माध्यमिक शिक्षा परीक्षा (SEE)- २०८२ मा सहभागी काठमाडौ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये महेन्द्र बौद्ध मा.वि. ले विज्ञान तथा प्रविधि र अर्थशास्त्र विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल भएवापत काठमाडौ महानगरपालिकाले आदरणीय विषय शिक्षकहरू "श्री वालेश्वर साह - विज्ञान तथा प्रविधि" र "श्री भावना भट्टराई - अर्थशास्त्र" लाई नगद पुरस्कारसहित सम्मान गरेको छ । खुशीको यस क्षणमा विषय शिक्षकहरू र विद्यालय परिवारलाई हार्दिक बधाई ।
आगामी दिनमा थप सफलताको शुभकामना ।

२०८३ बैशाखमा सञ्चालित कक्षा १२ को बोर्ड परीक्षाको नतिजा सम्बन्धि जानकारी
21/06/2026

२०८३ बैशाखमा सञ्चालित कक्षा १२ को बोर्ड परीक्षाको नतिजा सम्बन्धि जानकारी

20/06/2026

विद्यालयको वर्तमान अवस्थाको वास्तविक चित्र ।

15/06/2026

आज मिति २०८३ साल असार १ गते सोमबारबाट चालु शै.स. २०८३ को कक्षा ११ र कक्षा १२ को नियमित पठनपाठन शुरु भएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । - विद्यालय प्रशासन

कक्षा शुरु हुने समय :- हरेक दिन विहान ६:०५ बजेबाट

थप केही बुझ्नु परेमा :- ९८५१३६४६५७ वा ९८४१४३८६५७

मिति २०८३ बैशाख २० मा जारी "केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८३" अनुसार  शिक्षा ऐन २०२८ को दफा १२ (१) (ग) झ...
11/06/2026

मिति २०८३ बैशाख २० मा जारी "केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८३" अनुसार शिक्षा ऐन २०२८ को दफा १२ (१) (ग) झिकिएको कारण मिति २०८१-०९-२७ मा गठित नौ सदस्यीय विद्यालय व्यवस्थापन समितिमा मौजुदा रहेका ७ सदस्यहरूमध्येका ज्येष्ठ सदस्य श्री रत्नबज्र लामाज्यूको अध्यक्षतामा यही मिति २०८३ साल जेठ २२ गते बसेको बैठकबाट समितिका सदस्य श्री सरस्वती वाग्ले रायमाझी सर्वसम्मत रूपमा महेन्द्र बौद्ध मा.वि. को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन हुनु भएकोमा हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना ।

महेन्द्र बौद्ध मा.वि.बाट SEE-2082 मा सहभागी ६२ जनामध्ये ५८ जना (९३.५५%) विद्यार्थीहरू ग्रेडेड हुन सफल हुनु भएकोमा हार्दि...
12/05/2026

महेन्द्र बौद्ध मा.वि.बाट SEE-2082 मा सहभागी ६२ जनामध्ये ५८ जना (९३.५५%) विद्यार्थीहरू ग्रेडेड हुन सफल हुनु भएकोमा हार्दिक बधाईसहित अगाडिका शैक्षिक खुटकिलाहरूमा अझ थप प्रगति हुँदै जाओस् - शुभकामना ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित यस  वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा यस विद्यालयबाट सहभागि २...
27/04/2026

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा यस विद्यालयबाट सहभागि २०८२ समूहका सम्पूर्ण परीक्षार्थी (विद्यार्थी) भाइवहिनीहरुलाई सफलताको शुभकामना । (२०८३/०१/१४)

Address

Boudha-06
Kathmandu
977

Telephone

+97714915364

Alerts

Be the first to know and let us send you an email when Mahendra Boudha Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mahendra Boudha Secondary School:

Shortcuts

Share