६०१ को तलब भत्ता फिर्ता तथा नौटङ्की चुनाव बहिस्कार अभियान २०७०

  • Home
  • Nepal
  • Kathmandu
  • ६०१ को तलब भत्ता फिर्ता तथा नौटङ्की चुनाव बहिस्कार अभियान २०७०

६०१ को तलब भत्ता फिर्ता तथा नौटङ्की चुनाव बहिस्कार अभियान २०७० यस अभियान ६०१ सभासदले खाएको तलब भत्ता फिर्ता गर्ने अभियान हो ।

६०१ सभासदले न काम न दामको सिद्धान्त अनुसार बिनाकाम ४ वर्ष सम्म नेपाली जनताको रगत र पसिनाबाट खाएको तलब भत्ता फिर्ता गर्ने तथा नौटङ्की चुनाव बहिस्कार गर्ने अभियान हो हाम्रो यो ।
हामीलाई लाग्छ कि यस अभियानको लागि सम्पूर्ण नेपाली जनताले साथ दिनेछन् र साथ दिरहेका छन् ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when ६०१ को तलब भत्ता फिर्ता तथा नौटङ्की चुनाव बहिस्कार अभियान २०७० posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ६०१ को तलब भत्ता फिर्ता तथा नौटङ्की चुनाव बहिस्कार अभियान २०७०:

Shortcuts

Share