राजाबादि

राजाबादि राजसंस्था जिन्दाबाद।

आज राजसंस्था भैदिएको भए नेपालीले यो दुर्दसा भोग्नुपर्ने थिएन । विदेशीले यति धेरै हस्तक्षेप पनि गर्ने थिएनन् । जनताको हितमा काम गर्ने राजसंस्था बाहेका अरु केही हुन सक्दैन ।आज मुलुकमा हत्या, हिंशा, अराजकता, कुशासन, मौलाएको छ । त्यसको नियन्त्रण गर्नुपर्ने दल र सरकारका मान्छे नै भ्रष्टचारमा लिप्त छन् । मधेस ५ महिनादेखि अशान्त छ । त्यहाँ सरकारको उपस्थिति छैन । भएपनि कुनै काम गर्न सक्ने अवस्था छैन । यो

हुनु भनेको असफल राष्ट्रको संकेत हो । यस्तो दुर्दसामा पनि जनतालाई राहत दिन नसक्ने सरकारको औचित्यमाथि जनताले स्वभाविक प्रश्न गर्न थालेका छन् ।

Address

Kathmandu
44700

Website

Alerts

Be the first to know and let us send you an email when राजाबादि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राजाबादि:

Share

Category