Shiv yadav

Shiv yadav सेवा नै धर्म हो ।���
(4)

21/03/2026
प्रतिनिधि सभा सदस्य निर्वाचन, सिरहा क्षेत्र नं. २ अन्तर्गत चुनावी अभियानका क्रममा भएको सम्पूर्ण खर्चको विवरण आज सम्बन्धि...
11/03/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन, सिरहा क्षेत्र नं. २ अन्तर्गत चुनावी अभियानका क्रममा भएको सम्पूर्ण खर्चको विवरण आज सम्बन्धित निर्वाचन कार्यालयमा विधिवत रूपमा बुझाइएको जानकारी गराउँदछु।
लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी, जिम्मेवार र कानुनसम्मत बनाउने हाम्रो प्रतिबद्धता अनुसार निर्वाचन खर्च विवरण समयमै बुझाइएको हो।

11/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिवशंकर यादवलाई अमूल्य मत लगानी गरी निर्वाचित गराउनुहुने सिराहा क्षेत्र नं २ का सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद !
रवि लामिछाने
सभापति

Address

Kathmandu

Telephone

+9779863969297

Website

Alerts

Be the first to know and let us send you an email when Shiv yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shiv yadav:

Share

Category