राष्ट्रसेवक Public Servant

राष्ट्रसेवक Public Servant Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राष्ट्रसेवक Public Servant, Public & Government Service, Kathmandu.

सङ्घीय निजामती सेवा शाखा अधिकृत वा सो सरह राज पत्राङक्ि त तृतीय श्रेणीको बिज्ञापन २०८२फारम भर्ने अन्तिम मिति २०८२/९/१५ ग...
10/12/2025

सङ्घीय निजामती सेवा शाखा अधिकृत वा सो सरह राज पत्राङक्ि त तृतीय श्रेणीको बिज्ञापन २०८२
फारम भर्ने अन्तिम मिति २०८२/९/१५ गते र दोब्बर दस्तुर तिरी २०८२/९/२२ गतेसम्म ।
थप जानकारीका लागि
https://psc.gov.np/uploads/scroll_update/202512100346196938ed0b9afbe.pdf

३४ औँ अधिवक्ता तहको परीक्षा फारम खुलेको सम्बन्धी सूचना ℹ️अधिवक्ताको प्रमाणपत्र लिई कानुन व्यवसायी बन्न ईच्छुक तथा याेग्य...
01/12/2025

३४ औँ अधिवक्ता तहको परीक्षा फारम खुलेको सम्बन्धी सूचना ℹ️
अधिवक्ताको प्रमाणपत्र लिई कानुन व्यवसायी बन्न ईच्छुक तथा याेग्यता पुगेकाका व्यक्तिको लागि
****
फारम भर्ने मिति : २०८२।८।१६ देखि २०८२।९।७, दोब्बर दस्तुर : २०८२।९।१४ सम्म
परीक्षा मिति : २०८२ साल पुष २५ र २६ गत
थप जानकारी https://nepalbarcouncil.org.np/en/home-page/ मा हेर्न सकिन्छ।

27/11/2025

जानकारीका लागिः
प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखराले गण्डकी प्रदेशका स्थानीय सेवाका सहायक पाँचौं तहका प्राविधिक तथा अप्राविधिक पद संख्या १८६ पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ ।
दरखास्त दिने अन्तिम मिति २०८२-०९-०१
दोब्बर दस्तुर मिति २०८२-०९-०८
विस्तृतमाः

26/11/2025

लोक सेवा आयोगबाट सन्चालित नागरिक लागनी कोषको वि.नं. १२, १४ र १५/०८१-८२ (आ.प्र. र खुला तथा समावेशी), पाँचौं तहका विभिन्न सेवा र पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । नतिजाका लागिhttps://psc.gov.np/assets/uploads/files/%E0%A4%A8%E0%A4%BE%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%95_%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A5%80_%E0%A4%95%E0%A5%8B%E0%A4%B73.pdf मा हेर्नुहोला ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रसेवक Public Servant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share