Responsible Hands

Responsible Hands Responsible Hands is a non-profit social organization established especially in a motive of developing the village named Boshigaun,10-Chandragiri (NEPAL)

MC : Nilam Maharjan/Rama Maharjan
08/12/2017

MC : Nilam Maharjan/Rama Maharjan

विविध साँगितिक कार्यक्रम २०७४Performing Artist : GYANMALA Folk Instrumental BandAnuprastha BandSanjay ShresthaDhiraj Rai...
02/12/2017

विविध साँगितिक कार्यक्रम २०७४
Performing Artist :
GYANMALA Folk Instrumental Band
Anuprastha Band
Sanjay Shrestha
Dhiraj Rai
MC :
Nilam Maharjan
Rama Maharjan

बिद्यार्थी / बाजागाजाका गुरुहरु/ कलाकार / खेलाडी सम्मान कार्यक्रम २०७४
02/12/2017

बिद्यार्थी / बाजागाजाका गुरुहरु/ कलाकार / खेलाडी सम्मान कार्यक्रम २०७४

02/12/2017
22/11/2017

यस Responsible Hands ले आगामी कार्यक्रम SLC तथा +2 मा उच्च अंक ल्याउनु भएका छात्र र छात्रा एक एक बिद्यार्थीलाई सम्मान कार्यक्रम राखेको हुँदा संबंधित आ आफ्नो अंक उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौ ।
सम्पर्क :- Responsible Hands
9843500348/ 9848130166

१४औ राष्ट्रिय ज्यापू दिवस समारोह Cycle Rally N.S. 1138 Responsible Hands बाट स्वागत कार्यक्रम
18/11/2017

१४औ राष्ट्रिय ज्यापू दिवस समारोह Cycle Rally N.S. 1138
Responsible Hands बाट स्वागत कार्यक्रम

यस Responsible Hands ले आफ्नो सदस्य परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । Responsible Hands संग  आवद्ध भएर विभिन्न सामाज...
05/09/2017

यस Responsible Hands ले आफ्नो सदस्य परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । Responsible Hands संग आवद्ध भएर विभिन्न सामाजिक साँस्कृतिक तथा बिकास निर्माणकार्यमा हामी संगै सहकार्य गर्न इच्छुक महानुभाबहरुले Responsible Hands को परिचयपत्र लिन निम्न नम्बरमा सम्पर्क गर्नु होला ।
98043843030 - Laxman
9801010629 - Bk
सदस्य परिचयपत्र लिन चाहिने कागजात :-
१. पासपोर्ट / अटो साइज फोटो १/१ प्रती
२. नागरिकता फोटोकपी
३. दर्ता शुल्क रु. ५०/-

यस Responsible Hands ले आफ्नो सदस्य परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । Responsible Hands संग  आवद्ध भएर विभिन्न सामाज...
05/09/2017

यस Responsible Hands ले आफ्नो सदस्य परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । Responsible Hands संग आवद्ध भएर विभिन्न सामाजिक, साँस्कृतिक तथा बिकास निर्माणकार्यमा हामी संगै सहकार्य गर्न इच्छुक महानुभाबहरुले Responsible Hands को परिचयपत्र लिन निम्न नम्बरमा सम्पर्क गर्नु होला ।
98043843030 - Laxman
9801010629 - Bk
सदस्य परिचयपत्र लिन चाहिने कागजात :-
१. पासपोर्ट / अटो साइज फोटो १/१ प्रती
२. नागरिकता फोटोकपी
३. दर्ता शुल्क रु. ५०/-

बोसिगाँउ पोखरी परिसरमा बत्ती जडान तयारी गर्दै RESPONSiBLE HANDS सदस्य Laxman Maharjan
17/08/2017

बोसिगाँउ पोखरी परिसरमा बत्ती जडान तयारी गर्दै
RESPONSiBLE HANDS सदस्य Laxman Maharjan

बोसिगाँउ पोखरी परिसरमा बत्ती जडान RESPONSiBLE HANDS
17/08/2017

बोसिगाँउ पोखरी परिसरमा बत्ती जडान
RESPONSiBLE HANDS

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Responsible Hands posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category