Prakash Lama-प्रकाश

Prakash Lama-प्रकाश नम्रता, धैर्यता, लगनशीलता, बौद्धिकता साथै सकारात्मक सद्भावले नै मानिसलाई अर्थपुर्ण बनाउछ ।

09/09/2025

17/04/2025

शर्मिला वाइबा लाई किन आक्रमण गरेकाे भन्ने बारे जानकारि गराउदै शर्मिला श्रेष्ठ

15/04/2025
15/04/2025

beautiful dharan😍 Harka Sampang A Revolution Sunita Thegim

11/04/2025

दुर्गा प्रसाईं विरुद्ध निम्न मुद्दाहरु लगाएर छानबिन गर्ने प्रहरीले तयारी गरेको छ ।

१.संगठित अपराध,
२.राज्यविरुद्धको कसुर,
३.अपराधिक उपद्रव
४.ज्यान मार्ने उद्योग .....

02/04/2025

मिनवहादुर गरूङबाट हुकुम‌ भयो .......
भाटभटेनीमा ढुङ्गा हानेर राजतन्त्र फर्किँदैन,
दुर्गा प्रसाईं गुन्डा नाइके हो !

17/03/2025

राजाको पालामा धेरै आनन्द थियो। बिजुलीको बिल तिर्नु पनि पर्दैनथ्यो। डाक्टरको टेन्सन पनि थिएन, धामीझाँक्री भए पुग्थ्यो। स्कुल पढेर फेल हुने डर पनि कसैलाई थिएन। गाडीको भाडा कहिल्यै तिर्नु पर्दैनथ्यो, सबै काम हिँडेरै गर्न सकिन्थ्यो। मासु र गुलीयो चिया नखाएकाले त्यो बेला सुगर र प्रेसर रोग पनि थिएन। कसैलाई पनि विदेश जानु पर्दैनथ्यो, किनकी बटौलीमा नुन पाईन्थ्यो। राजाको पालामा चर्पी पनि चाहिँदैनथ्यो, खोला-खोल्सीमा हगे पुग्थ्यो। आहा! राजाको पालामा क्या आनन्द थियो।

Address

Dhading
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Prakash Lama-प्रकाश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category