12/11/2018
अभिभावकले आफना बाबु नानीहरुलाई विभन्न कुराहरु सिकाउन जरुरी रहन्छ , सामाजिक मान मर्यादाका कुरा, परम्परा,अनुशासन,नैतिकताका कुरा तथा जिबनका कुरा जुन कुराहरुले एउटा सरल जिन्दगी जिउनको लागि अभिप्रेरित गरेको हुन्छ । समयले सबै आफै सिकाउछ भन्ने मान्यता गलत हो । आवश्यक कुरा सिकाउनको लागि अभिभावक डराउनु पक्कै हुदैन । केही बुदाँहरु तल उल्लेखित छन, जुन आजको समयमा आफना बालबच्चाहरुलाई सिकाउन निकै जरुरी देखिन्छ ।
अमेरिकाको पेन्सलभानियामा धुमधामका साथ छठ मनाइने 2 days ago