29/05/2025
अत्यन्तै दुःखद खबर!
स्वर्गिय कमरेड विमला पण्डित प्रति भावपुर्ण श्रद्धान्जली !
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका इन्चार्ज कमरेड लालबाबु पण्डित पत्नी वियोगमा पर्नुभएको छ। शोकको यस दुःखद घडीमा हुनुभएका कमरेड लालबाबु पण्डितलाई शोकलाई शक्तिमा बदल्ने शक्ति मिलोस भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौ।
बाँके काठमाडौं सम्पर्क मन्च