12/04/2016
डोजर किन माटो खोस्रीएर पुर्नलाई । वा सेना परिचालन गर, प्रहरी परिचालन गर वनको आगो निभाउनलाई ।
सरकार वनमा डढेलो लाग्यो । संरक्षित क्षेत्र घोषणा गर वनजतिलाई । दमकल खरिद गर् आगो निभाउनलाई । डोजर किन माटो खोस्रीएर पुर्नलाई । वा सेना परिचालन गर, प्रहरी परिचालन गर वनको आगो निभाउनलाई । वा दानमा माग आगो निभाउने सामानहरु । डढेलो लाग्ने चिजबाट इन्धन बन्छ भनेर सोच्दै नसोच ।