Nepal vacancy info

Nepal vacancy info This page provide the information about current vacancy, current affairs and latest notice about pub

Quotes of the day
11/09/2024

Quotes of the day

21/07/2024

गुरु ब्रह्मा गुरु बिष्णु गुरुदेवो महेश्वर:।
गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नम:॥
सम्पुर्ण गुरूहरू प्रति हार्दिक नमन!

NTFTTH नयाँ जडानकाे लागि 198 डायल गर्नुहाेस कतै तपाइँको ईन्टरनेट सेवा अबरुद्ध त भएको छैन ?                              ...
02/05/2024

NTFTTH नयाँ जडानकाे लागि 198 डायल गर्नुहाेस

कतै तपाइँको ईन्टरनेट सेवा अबरुद्ध त भएको छैन ? अरु कम्पनीको ईन्टरनेट सेवा अबरुद्ध भए पनि नेपाल टेलिकमको इन्टरनेट सेवा चल्छ अनि ,मज्जाले चल्छ , किनकी यसले पारदर्शी पुर्ण तरिकाले राज्यलाई कर तिर्छ ।त्यसैले त राज्यकै सरकारी कम्पनी नेपाल टेलिकमको ईन्टरनेट सेवा जडान गरौ ।
(NTFTTH नभएको ठाउँमा हामी चाडै विस्तार गर्नेछौं )
#नेपालटेलिकम #रास्ट्रकोसंचार

Share गरेर सुरक्षित राख्नु होला , past year old questions👌👌
28/04/2024

Share गरेर सुरक्षित राख्नु होला , past year old questions👌👌

26/04/2024
NTC 80/81 new vacancy with past questions
26/04/2024

NTC 80/81 new vacancy with past questions

24/02/2024

Current affairs 👌👌
10/02/2024

Current affairs 👌👌

Notes on balance sheet ! plz share for reserve 🙏🙏
06/02/2024

Notes on balance sheet ! plz share for reserve 🙏🙏

महत्वपुर्ण GK कल्लेक्सन ! exam दिन जानू भन्दा अगाडि एकपटक अवस्य हेर्नु होला ! 🙏🙏
05/02/2024

महत्वपुर्ण GK कल्लेक्सन ! exam दिन जानू भन्दा अगाडि एकपटक अवस्य हेर्नु होला ! 🙏🙏

नेपालले रचेका सात वटा स्थान- एउटै सूत्रबाट ।'७८ वर्षकी खुशी र ७९ वर्षकी शान्ति मिलेर ९८ वटा पासपोर्ट बोकी १४३ औं मानव वि...
28/01/2024

नेपालले रचेका सात वटा स्थान- एउटै सूत्रबाट ।

'७८ वर्षकी खुशी र ७९ वर्षकी शान्ति मिलेर ९८ वटा पासपोर्ट बोकी १४३ औं मानव विकास सूचकांक भाग लिन जाँदा एयरपोर्टमा ११० जनाभित्र भ्रष्टाचारमा मुछिए । लगतै, ३६ औं आतंकबादमा परेर ६९ दिन भोकमरीमा परे ।'

१.७८ औं स्थान- खुसीमा
२. ७९ औं स्थान- शान्ति
३.९८ औं स्थान- पासपोर्ट
४. १४३औं स्थान- मानव विकास सूचकांक
५. ११० औं स्थान- भ्रष्टचार
६. ३६ औं स्थान- आतंकबाद
७. ६९ औं स्थान- भोकमरी

Never give up / Restart
27/01/2024

Never give up / Restart

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal vacancy info posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal vacancy info:

Share