100's Group

100's Group Established in 2017, our mission is to alleviate poverty in Nepal by providing free education.
(1)

28/08/2026

Our team on the ground Searching in tunnel through Thermal drone is going on.

28/08/2026
Our first lot of support has already headed towards Rasuwa by helicopter, carrying drones, solar equipment and communica...
28/08/2026

Our first lot of support has already headed towards Rasuwa by helicopter, carrying drones, solar equipment and communication items to support the teams on the ground.

Now, we’re preparing our second lot, which will be sent to different places by truck through the road. This lot will include clothes, food, medicines and health kits for affected families.

If you’re still willing to help, please feel free to contribute whatever you can. You can drop off clothes, food, medicines, health items or any other useful materials at the 100 Group Office, Guheshwori, Kathmandu.

You may not know the person who receives your support, but for them, it could mean everything.

Let’s stand together when our people need us the most. 🇳🇵❤️

Some glimpses from the ground. ❤️While one team is out conducting surveillance and need assessments, another team is bus...
27/08/2026

Some glimpses from the ground. ❤️

While one team is out conducting surveillance and need assessments, another team is busy packing relief materials to support affected families.

📍 Nuwakot: Devighat, Bidur, Dhunge Trishuli, Dupche, Bedrawati & Shanti Nagar

We’re assessing the needs on the ground so the right support can reach the right people.

More to come. 🤝

With - Vatsalya Sadan Creating Opportunities Routine of Nepal banda

रसुवा, नुवाकोट र धादिङका प्रभावित परिवारका लागि सहयोग गरौँ। रसुवा, नुवाकोट र धादिङमा प्रभावित परिवारहरूलाई अहिले हाम्रो ...
26/08/2026

रसुवा, नुवाकोट र धादिङका प्रभावित परिवारका लागि सहयोग गरौँ।

रसुवा, नुवाकोट र धादिङमा प्रभावित परिवारहरूलाई अहिले हाम्रो साथ र सहयोगको आवश्यकता छ। तपाईंको सानो सहयोगले पनि कठिन समयमा ठूलो अर्थ राख्न सक्छ।

हामी आवश्यक सामग्री संकलन गरेर सरकारसँगको समन्वयमा प्रभावित परिवारसम्म पुर्‍याउँदैछौँ। तपाईंले सक्ने सहयोग गर्नुहोस्, नसके यो पोस्ट शेयर गरिदिनुहोस्। 🙏

📍 100 Group Office, Guheshwori, Chabahil
📞 9865460981, 9844440964, 9841522943

सानो सहयोग, ठूलो आशा। ❤️

१.    खोज, उद्धार तथा राहतका लागि रिपोर्ट गर्न https://setu.ndrrma.gov.np मा क्लिक गरी विवरण भर्नुहोस्।२.    प्रधानमन्त्...
26/08/2026

१. खोज, उद्धार तथा राहतका लागि रिपोर्ट गर्न https://setu.ndrrma.gov.np मा क्लिक गरी विवरण भर्नुहोस्।
२. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोगका लागि https://setu.ndrrma.gov.np क्लिक गरी Donate Now Option मा गई QR Code स्क्यान वा डाउनलोड गर्नुहोस्।
३. खोज, उद्धार तथा राहतका लागि देहायका आपत्कालीन नम्बरमा सम्पर्क गर्नुहोस्।
नेपाल प्रहरी : १००, NEOC/DEOC : १२३४, सशस्त्र प्रहरी बल, नेपाल : १११४, हेलो सरकार : ११११, NDRRMA : ९८५१३२०२६९

Thank You 🇮🇳भारत सरकारका (मानवीय सहायता तथा विपद् राहत) सामग्री र अत्यावश्यक औषधिहरू पठाइएको छ। यस दुःखद  घडीमा भारत नेप...
26/08/2026

Thank You 🇮🇳भारत सरकारका (मानवीय सहायता तथा विपद् राहत) सामग्री र अत्यावश्यक औषधिहरू पठाइएको छ।
यस दुःखद घडीमा भारत नेपाल र नेपाली जनताको साथमा उभिएकोमा धन्यवाद !

भगवानपुर गाउँपालिका-२, गम्हरियास्थित आफ्नै ओछ्यानमा सुतिरहेका एकै परिवारको दुई दाजुभाइ दिब्यान्सु कुमार भगत र प्रियनशु क...
20/08/2026

भगवानपुर गाउँपालिका-२, गम्हरियास्थित आफ्नै ओछ्यानमा सुतिरहेका एकै परिवारको दुई दाजुभाइ दिब्यान्सु कुमार भगत र प्रियनशु कुमार भगत दुई अबोध बालकलाई रातको समयमा विषालु सर्पले टोकेको हृदयविदारक घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ।

अहिले उनीहरूको विराटनगरस्थित विराट नर्सिङ होममा सघन उपचार भइरहेको छ। परिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेको र उपचार खर्च जुटाउन मुस्किल परिरहेको यो कठिन घडीमा ती साना नानीहरूको जीवन रक्षाका लागि यहाँहरूको सहयोगको आवश्यकता छ।

सहयोगी मन तथा सम्पूर्ण मानवप्रेमी महानुभावहरूमा यथाशक्य र्थिक सहयोगका लागि विनम्र अपिल गर्दछौ । हजुरहरूको सानो सहयोगले दुई अबोध बालकले नयाँ जीवन पाउन सक्छन्।

  ​सर्लाही, मलङ्गवा-२ का ३७ वर्षीय बाल गोविन्द यादव हाल भक्तपुर स्थित सहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लिभ...
09/08/2026

​सर्लाही, मलङ्गवा-२ का ३७ वर्षीय बाल गोविन्द यादव हाल भक्तपुर स्थित सहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लिभर प्रत्यारोपण (Liver Transplant) को क्रममा उपचाररत हुनुहुन्छ।

​उहाँको उपचार र कलेजो प्रत्यारोपणका लागि ठूलो आर्थिक रकमको आवश्यकता परेकाले हार्दिक सहयोगको अपिल गर्दछौँ। यहाँहरूको सानो सहयोगले उहाँलाई नयाँ जीवन दिन सक्छ।

​आर्थिक सहयोगका लागि बैंक विवरण:
​खाता नाम (Account Name): Bal Govind Yadav
​खाता नं (Account No.): 16208010000222
​बैंक (Bank): Global IME Bank

​(तस्विरमा दिइएको QR Code स्क्यान गरेर पनि सिधै सहयोग पठाउन सक्नुहुनेछ।)

​कृपया यो पोष्टलाई धेरै भन्दा धेरै सेयर गरेर सहयोग गरिदिनुहुन अनुरोध छ।

​सानो सहयोगले ठूलो जीवन बचाउन सक्छ, धन्यवाद! ❤️

Happy birthday to you  pasang wandi sherpa founder president of Sowers Action Nepal.Your contribution towards a society ...
08/08/2026

Happy birthday to you pasang wandi sherpa founder president of Sowers Action Nepal.
Your contribution towards a society is great.
Happy birthday to you.

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when 100's Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to 100's Group:

Shortcuts

Share