Shree Hari Kirtan Dibya Sewa Samaj

Shree Hari Kirtan Dibya Sewa Samaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Hari Kirtan Dibya Sewa Samaj, Kathmandu.

सस्थाले अटुट रुपमा गर्दै आएको पाक्षिक कार्यक्रम अन्तर्गत आज मिती २०८३ भाद्र ७ गते रविवारका दिन स्थापित विभिन्न देवि देवत...
25/08/2026

सस्थाले अटुट रुपमा गर्दै आएको पाक्षिक कार्यक्रम अन्तर्गत आज मिती २०८३ भाद्र ७ गते रविवारका दिन स्थापित विभिन्न देवि देवताहरुको बिधिपुर्वक पुजा र श्री राधाकृश्न झुलन समेतको उत्सव भव्यताका साथ सुसम्पन्न गरियो ,सो उत्सवको कर्ता र भक्ती भावमा रहि पूजामा सहाभागिता जनाउनु हुने उपसमिती सदस्य द्वय श्री नितु सेढाइं त्रिपाठी र शोभा श्रेस्ट र आजिवन सदस्य श्री सीता नेपाल र भक्तको तर्फवाट श्री पार्वती न्येउपानेज्युहरु हुनुहुन्थ्यो ,उहांहरु सहित सम्पुर्ण परिवारजनहरुमा श्री पशुपतिनाथको कृपा सदा सर्बदा रहिरहोस् !

जय श्री हरि :यस सस्थाद्वारा ०८३ श्रावण ४ गते देखि प्रत्येक सोमवार मनाउंदै आइएको भगवान शिव पुजन तथा राधाकृश्न झुलन महोत्स...
17/08/2026

जय श्री हरि :
यस सस्थाद्वारा ०८३ श्रावण ४ गते देखि प्रत्येक सोमवार मनाउंदै आइएको भगवान शिव पुजन तथा राधाकृश्न झुलन महोत्सव आज पांचौ दिन भाद्र सङ्क्रान्ती , नागपंचमी को शुभ अवसरमा रुद्राभिषेक समेत गर्दै सम्पन्न भएको छ ।उक्त महोत्सवमा कर्ता भावमा रहनु भएका अध्यक्ष श्री मुकुन्द प्रसाद खरेल,उपसमिती सद्स्य श्री रमा ढुङगाना,आजिवन सद्स्य श्री सावित्री थापा,रीना श्रेस्ट ,लता राई ,रेणु गिरी ,सारिका पौडेल र अन्य भक्तजनहरुमा सीता ज्ञवाली र कमला आचार्यज्यु हुनुहुन्थ्यो ।उहांहरु सबैको मनोकामना पुर्ण होस र भगवान श्री पशुपतिनाथको कृपा सदा सर्बदा भै रहोस !!

जय श्री हरि !यस संस्थाद्वारा ०८३ श्रावण ४ गते बाट प्रारम्भ गरिएको श्री राधाकृष्ण झुलन महोत्सव आज २५ गते चौथो सोमवारको  क...
11/08/2026

जय श्री हरि !
यस संस्थाद्वारा ०८३ श्रावण ४ गते बाट प्रारम्भ गरिएको श्री राधाकृष्ण झुलन महोत्सव आज २५ गते चौथो सोमवारको कार्यक्रम संस्थाका सस्थापक अध्यक्ष श्री सुहिला नेपालज्यु लगायत अत्यधिक सदस्यहरु र भक्तजनहरुको सहभागितामा अत्यन्त उत्साह ,श्रद्धा र भक्तिभावका साथ भगवान श्री शिव र भगवान श्री राधाकृष्णको बिधिवत पुजन र झुलाको कार्यक्रम सुसम्पन्न भयो ।कर्ताभावमा रहि पूजामा सकृय सहभागिता जनाउनु हुने सबैजना प्रती संस्था हार्दिक धन्यबाद सहित आभार ब्यक्त गर्दछ , उहांहरुलाइ भगवान श्री पशुपतिनाथको कृपा सदा सर्बदा रहोस भन्ने प्रार्थना समेत गर्दछौं !

यस संस्थाको नियमित पाक्षिक कार्यक्रम अन्तर्गत मिती २०८३ श्रावण मासको २४ गतेका दिन कामिका एकादशी उत्सव सदा झैं भगवान श्री...
10/08/2026

यस संस्थाको नियमित पाक्षिक कार्यक्रम अन्तर्गत मिती २०८३ श्रावण मासको २४ गतेका दिन कामिका एकादशी उत्सव सदा झैं भगवान श्री पशुपतिनाथ एवं श्री राधाकृष्णको बिधिवत पुजन र झुलन कार्यक्रम भजन किर्तनादीका साथ सुसम्पन्न भयो । उक्त उत्सवका कर्ता भावमा संस्थाको आजिवन सदस्य द्वय श्री सारिका पौडेल र सरिता काफ्ले रहनु भएको थियो ।
उहांहरुलाइ श्री हरिको कृपा अनन्त काल सम्म भइ रहोस !

यश संस्थाद्वारा २०८३ श्रावण ४ गते देखि भगवान श्री पशुपतिनाथको पुजा आराधना  र भगवान श्री राधाकृष्णको  पुजा एवं झुलन महोत्...
03/08/2026

यश संस्थाद्वारा २०८३ श्रावण ४ गते देखि भगवान श्री पशुपतिनाथको पुजा आराधना र भगवान श्री राधाकृष्णको पुजा एवं झुलन महोत्सव मनाउने क्रममा आज १८ गते तेश्रो सोमवारका पावन दिनमा पनि भव्य रुपमा समापन भएको कार्यक्रमका कर्ताको भावमा कार्य समिती सदस्य श्री यशोदा श्रेस्ट र राधा जोशी,उपसमिती सदस्य श्री कमला मैनाली पन्त ,आजिवन सदस्य श्री गोमा ढकाल एवं सदस्यता ग्रहण नगरे तापनी संस्थाको सबै कार्यक्रममा निरन्तर उपस्थित भै सहयोग गरि रहनु हुने सद्भक्तको तर्फबाटश्री देव लक्ष्मी पाण्डे र पार्वती पाण्डेज्यु रहनु भएको थियो । उहांहरुलाइ भगवान श्री पशुपतिनाथ को कृपा सदा सर्बदा रहिरहोस् !

31/07/2026
25/07/2026

Jaya Shree Hari 🙏🌿🙏

Jaya Shree Hari 🙏🌿🙏Aaja Pawan Hari shayani Eakadashi 2083/4/9
25/07/2026

Jaya Shree Hari 🙏🌿🙏
Aaja Pawan Hari shayani Eakadashi 2083/4/9

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Shree Hari Kirtan Dibya Sewa Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Hari Kirtan Dibya Sewa Samaj:

Shortcuts

Share