10/07/2026
बुढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिको इजलासमा मिति २०८३ आषाढ १ देखि २२ गतेसम्म छलफल भएका मुद्दाका विषय एवम् आदेश तथा निर्णयहरुः
मिति २०८२ आषाढ २२ गते, सोमबार
मुद्दा नं १ मानाचामलः मेलमिलाप गर्न समय दिने
मुद्दा नं २ बहाल रकम भराई घर टहरा हटाई पाउँ: पूर्व आदेश अनुसार वडाबाट बहाकल कर असुल भए नभएको यकिन गर्ने
मुद्दा नं ३ जग्गाको साँध सिमाना छुट्याई पाउँ: मुद्दा फर्ताको निवेदन परेको
मुद्दा नं ४ जग्गा खिचोलाः फिल्ड निरिक्षण गरिएको
मुद्दा नं ५ कच्चि मोटर बाटोः नाप जाँच गर्न बाँकी रहेको, समय तोक्ने
मिति २०८२ आषाढ १८ गते, बिहिबार
मुद्दा नं १ बैना बट्टाः
मुद्दा नं २ छिमेकीले असर गरेकोः प्राविधिक प्रतिवेदन बमोजिम गर्न निर्देशन
मुद्दा नं ३ जग्गा खिचोलाः फिल्ड निरिक्षण गरिएको
मुद्दा नं ४ बहाल भराई घर खाली गराई पाउँ: फिल्ड निरिक्षण गर्ने
मुद्दा नं ५ सिफारिस नदिएकोः अदालत जान सुनाउने
मुद्दा नं ६ रकम भराई पाउँ: प्राविधिक इष्टिमेटका लागि फिल्ड निरिक्षण गर्ने
मिति २०८३ आषाढ १५ गते, सोमबार
मुद्दा नं १ संधियारले बाटोमा गरेको अवरोध हटाई पाउँ: मिलापत्र हुने
मुद्दा नं २ घरेलु हिंसाः अदालत जान सुनाउने
मुद्दा नं ३ करार बमोजिम रकम भराई पाउँ: मिलापत्र गर्न आषाढ २५ गतेका लागि तारिख दिने
मुद्दा नं ४ बैनाबट्टाः मिलापत्र हुने
मुद्दा नं ५ कच्चि मोटर बाटोः फिल्ड निरिक्षण गरिएको
मुद्दा नं ६ घरेलु हिंसाः बाबु छोरबीच आमालाई पिता तथा दिदी बहिनी तथा इष्टमित्रलाई भेटघाट गर्न दिने
मिति २०८३ आषाढ ११ गते, बिहिबार
मुद्दा नं १ अंशियारको सहमति बिना बेचबिखन गर्न लागेकोः मुलतबि राख्ने
मुद्दा नं २ जग्गा खिचोलाः आषाढ २५ गतेका लागि पेशीका लागि समय दिने
मुद्दा नं ३ जग्गा खिचोलाः अन्तिम पटक मिलापत्रका लागि समय दिने
मुद्दा नं ४ घर बहाल सुविधा सम्बन्धमाः फिल्ड निरिक्षण गरिएको
मुद्दा नं ५ घरेलु हिंसाः मानाचामल बारे सहमति गर्न समय दिने
मिति २०८३ आषाढ ८ गते, सोमबार
मुद्दा नं १ बाटो निकास अतिक्रमण गरेकाले खुलाई पाउँ: निर्णय कार्यान्वयन सम्बन्धि पहिलो पक्षसँग समन्वय गर्ने
मुद्दा नं २ जग्गा खिचोलाः अदालत जान सुनाउने
मुद्दा नं ३ जग्गा खिचोलाः अदालत जान सुनाउने
मुद्दा नं ४ जग्गा खिचोलाः अदालत जान सुनाउने
मुद्दा नं ५ बहाल रकम भराई घर टहरा हटाई पाउँ: पूर्व आदेश बमोजिम पत्र पठाउने
मुद्दा नं ६ बहाल भराई टहरा खाली गरि दिने बारेः तेस्रो पक्षसँग छलफल गर्ने
मुद्दा नं ७ बैनाबट्टाः मिलापत्र हुने
मिति २०८२ आषाढ ०१ गते, सोमबार
मुद्दा नं १ माना चामलः जिल्ला अदालतमा मुद्दा परेको कागज पेश गर्ने
मुद्दा नं २ सँधियारकले बाटोमा गरेको अवरोध हटाई पाउँ: मिलापत्र हुने भएकोले तयार गर्न समय दिने
मुद्दा नं ३ ज्याला मजदुरी नदिएकोः छलफलका लागि समय दिने
मुद्दा नं ४ बहाल दिलाई घर खाली गराई पाउँ: वडा मेलमिलाप केन्द्रमा पठाउने
मुद्दा नं ५ मानाचामलः मिलापत्रका लागि समय दिने
मुद्दा नं ६ बैनाबट्टाः मिलापत्र हुने भएकोले तयार गर्न समय दिने
मुद्दा नं ७ घर बहाल सुबिधा सम्बन्धमाः फिल्ड निरीक्षण गर्ने
मुद्दा नं ८ जग्गा खिचोलाः फिल्ड निरीक्षण गर्ने
मुद्दा नं ९ कच्चि मोटर बाटोः फिल्ड निरीक्षण गर्ने
मुद्दा नं १० घरेलु हिंसाः अर्को तारिखमा पहिलो प्राथमिकता दिई पेश गर्नु
मुद्दा नं ११ आर्थिक लेनदेनः मिलापत्र गर्न समय दिने
#न्यायिकसमिती #बुढानीलकण्ठनगरपालिका