13/04/2026
नेपाल लाइब्रेरी एन्ड इन्फरमेसन कन्सोर्सियम कार्यसमितिका सदस्य श्री किशोर सुवेदीको पिताजी को असामयिक निधन भएको मा गहिरो दुःख व्यक्त गर्दै तेह्र दिनको पुण्य तिथिमा दिवङ्गत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दैछौ। साथै शोक सन्तप्त परिवारजनमा सम्मवेदना!