Nabin Pokhrel/ नबिन पोखरेल

Nabin Pokhrel/ नबिन पोखरेल This page is for all Nepali and Foreigner friends and supporters who are helping me involve in social work as well as political activities in Nepal.

06/03/2025
06/08/2024

बगंलादेशको हवाला दिएर नेपालको बारेमा नेताहरु लक्षित पोस्ट , लेख आउन थालेको छन, बेतुकको तर्क नगरौ, नेता लखेट्ने होइन , नेतालाइ सहि बाटोमा ल्याऔँ, झोले कार्यकर्ता नबनौ, प्रणालीमा सुधार गरौँ

ल आउनुस आन्दोलन नै गर्ने हो भने यी कुरामा गरौन :

१, कार्यकर्ता पार्किङ्ग स्थल ,आर्थिक भार हुने प्रदेश सभा खारेज
गरौँ
२, अयोग्य भर्ती हुने समानुपातिक चयन खारेज गरौँ
३, आरक्षणलाइ ब्यवस्थित र बैज्ञानिक बनाऔँ
४, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागु गरौँ
५, रास्ट्रपति १ पटक , प्रधानमन्त्री र मन्त्री २ पटक, सासद ३ पटक
भन्दा बढि उठन वा हुन नपाउने ब्यवस्था लागु गरौँ
६, भ्रस्टाचारमा शुन्य सहनशिलता बास्तब मै लागु गरौँ
७, बर्समा २ -३ पटक परिवर्तन हुने सरकार भन्दा ५ बर्स स्थायी
सरकार हुने बैकल्पिक गणितिय अभ्यास गरौ ,

बरु यी सबै कुरा गर्न सबैको सहमतीमा सबिंधानमा आवश्यक
शंशोधन गरौँ

पहिला यति गरेर हेरौ अनि बंगलादेश, श्रीलंका मोडलको
आन्दोलनको बारेमा बल्ल सोचौ न

16/07/2024

# लाजनीती🙄

शरद सिंह भन्डारी १७ औं पटक मन्त्री

13/07/2024

# नेताहरुको ताजा दौडधूप #
सत्ता र पद प्राप्तीको लागि नेताहरु जसरी दिन रात खटेको देखियो त्यसैगरी देश बिकास र जन सरोकारको बिसयमा खटिदिए मुलुक कहाँ बाट कहाँ पुगिसक्थ्यो होला

२७-२८ अप्रीलमा माल्टामा भेटौँ है ,
31/03/2024

२७-२८ अप्रीलमा माल्टामा भेटौँ है ,

15/03/2024

जब सम्म बिश्वबिधालयबाट निस्केर बिदेश जाने र जेलबाट निस्केर देश चलाउने प्रथाको अन्त हुदैन तब सम्म हामी बिकसित मुलुकमा गनिन सक्दैनौँ,
'एउटा ठुलो बौद्दिक क्रान्ति को आवश्यकता छ '

14/03/2024

लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएछ ,
हामी यति बिकसित भइसक्यौँ त ?

अदालतले के गर्नुपर्ला त ?

18/02/2024

समाज वा सस्थाले तपाइलाइ सम्झने:
- तपाइ कुनै पनि मुख्य पदमा आसिन हुन्जेल या
- तपाइ संग राजनैतिक शक्ति छ भने या
- कुनै पनि तवरबाट आफुलाइ शक्ति केन्द्रमा राख्न सक्यो भने या
- तपाइले कसैको आर्थिक सहयोग को अनुरोध नाइ नभनी दिइरहनु भयो भने
यदि यी ४ चिज छैनन भने आजको तपाइ सबैबाट हराइसक्नु भएको हुनेछ

15/02/2024

अर्जुन मैनाली जि को आत्मदाह
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका परिकल्पनाकार एवं संस्थापक अध्यक्ष अर्जुन मैनाली जि ले गरेको आत्मदाहका बारेमा सामाजिक सन्जालमा बिभिन्न टिप्पणीहरु आए , हो उहाले रोजेको बाटो गलत भयो त्यो नगरेको भए हुने थियो , हामीले दिने प्रतिकृया धेरै छन : त्यत्तिमै किन जिबन समाप्त पार्नु ,आखिर ससुरली कहिल्यै नगएको भए सक्किहाल्थ्यो इत्यादि इत्यादि ,
तर एक पटक सबैले सोचौ , आफन्तले दिएको बचनको बाण कति तिखो हुन्छ , त्यसले मुटु हुदै मस्तिस्कलाइ घोपेर मानिसलाइ त्यो क्षण भन्दा अगाडि केहि नदेख्ने बनाउछ , आफन्तको श्रेणी अनुसार बचनका बाण को घाउ लाग्छन , प्राय जिबनमा सबैले यो भोगेकै हुन्छन फरक यत्ती हो सहन सक्ने र साथ दिने कोहि भए त्यसलाइ सहदै अगाडि बढछन नसक्ने ले जिबन समाप्त पार्छन , आखिर सबै मन हो ,
र आत्महत्या कायरपन पटक्कै होइन , सबै भन्दा साहसी ले धेरै आट गरेर मात्र आफैले आफ्नो जीबन समाप्त पार्न सक्छ जुन आट तपाइ म मा छैन,
त्यसैले जीबन समाप्त पार्ने हरुको मन बुझौ , आम रुपमा ब्यक्तिलाइ नबुझौ , त्यस्ता पिडित ब्यक्तिहरु साथी भए साथ दिऔ , हौसला दिऔ ,
अन्तमा अर्जुनजी को आत्मालाइ शान्ती मिलोस र परिवारजनमा यो पिडा सहन गर्ने शक्ति मिलोस ,

01/01/2024

अंग्रेजी नयाँ बर्ष 2024 को सबैमा हार्दिक शुभकामना 🎉💐

कतारको राष्ट्रिय दिवसको अवसरमा सबैलाइ शुभकामना 💐   Happy National Day 🇶🇦  तस्बीर: केहि बर्स अगाडि यहि दिनको अवसरमा कतारम...
18/12/2023

कतारको राष्ट्रिय दिवसको अवसरमा सबैलाइ शुभकामना 💐
Happy National Day 🇶🇦
तस्बीर: केहि बर्स अगाडि यहि दिनको अवसरमा कतारमा लिइएका स्मरणहरु

23/11/2023

कुराको टुङ्गो

अन्तत: आजको आन्दोलन न त गणतन्त्रको लागि हो न त राजतन्त्रको लागि हो, राम्ररी बुज्दा दुर्गा प्रसाइ र एमाले ( महेश बस्नेत लगायत) को ब्यक्तिगत इगो को फगत एउटा Show हो जहाँ हजारौ मुर्गा भएका छन !

Address

Gongabu
Kathmandu
12820

Telephone

00977-9851004721

Website

Alerts

Be the first to know and let us send you an email when Nabin Pokhrel/ नबिन पोखरेल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nabin Pokhrel/ नबिन पोखरेल:

Share

Category