Jawalakhel Volleyball Training Center - JVTC

Jawalakhel Volleyball Training Center - JVTC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jawalakhel Volleyball Training Center - JVTC, Jawalakhel, Kathmandu.

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका उपाध्यक्ष तथा नेपाल भलिबल संघका उपाध्यक्ष श्रीराम बोगटीज्यूलाई  जन्मदिनको हार्दिक मंग...
22/04/2026

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका उपाध्यक्ष तथा नेपाल भलिबल संघका उपाध्यक्ष श्रीराम बोगटीज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना🏐🙏🎂

🎉 Happy New Year 2083 B.S. to the entire volleyball community in Nepal and around the world! 🌍🙌As we step into this new ...
14/04/2026

🎉 Happy New Year 2083 B.S. to the entire volleyball community in Nepal and around the world! 🌍🙌

As we step into this new year, we're overwhelmed with gratitude for the passion, dedication, and love you bring to the sport we adore. Our JVTC family is more than just a training center; we're a community of dreamers, achievers, and true volleyball lovers.

May this year, 2083 B.S., bring you new challenges to conquer, new victories to celebrate, and countless memories to cherish. Let's make it our best year yet! 🏐✨

Mention your friends you've played volleyball with and wish them a Happy New Year in the comments! 👇 Let's fill the comments with love and support for our fellow volleyball players.

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ! 🎉🏐जावलाखेल भलिबल प्रशिक्षण केन्द्र (JVTC) परिवारको तर्फबाट सम्पूर्ण खेलाडी, ...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ! 🎉🏐
जावलाखेल भलिबल प्रशिक्षण केन्द्र (JVTC) परिवारको तर्फबाट सम्पूर्ण खेलाडी, अभिभावक, प्रशिक्षक, शुभेच्छुक तथा खेलप्रेमी महानुभावहरूमा नयाँ वर्ष २०८३ ले सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति र सफलताका नयाँ अवसरहरू ल्याओस् भन्ने हार्दिक कामना व्यक्त गर्दछौं।

नयाँ वर्ष २०८३ को पुनः हार्दिक शुभकामना ! 🌟🏐

02/04/2026
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कार्यसमितिमा आमन्त्रित सदस्यको रूपमा मनोनित हुनुभएकासुवर्ण कुमार डंगोल ज्यूलाई सफल का...
21/02/2026

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कार्यसमितिमा आमन्त्रित सदस्यको रूपमा मनोनित हुनुभएका
सुवर्ण कुमार डंगोल ज्यूलाई सफल कार्यकालको हार्दिक शुभकामना तथा बढाइ 💐💐

💐💐भावपूर्ण श्रद्धाञ्जली💐💐जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको स्थापनाकालदेखि हालसम्म भलिबल खेलको विकासमा अनवरत रूपमा क्रिय...
25/01/2026

💐💐भावपूर्ण श्रद्धाञ्जली💐💐

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको स्थापनाकालदेखि हालसम्म भलिबल खेलको विकासमा अनवरत रूपमा क्रियाशील रहनु भएका, हाम्रो संस्थाका अभिभावक तथा आदरणीय व्यक्तित्व स्वर्गीय कुमार के.सी. काे अकल्पनीय तथा असामयिक निधनले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र परिवार मात्र नभई समग्र नेपाली भलिबल परिवार अत्यन्तै मर्माहत भएको छ।
वहाकाे आत्माको चिरशान्तिको कामना गर्दै, यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति जावलाखेल भलिबल प्रशिक्षण केन्द्र परिवार हार्दिक समवेदना व्यक्त गर्दछ ।

साथै वहाकाे पार्थिव शरीर भोलि मिति १२ गते बिहान ८ बजे जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ र त्यसपश्चात् पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने व्यहोरा यसै सूचनामार्फत सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभचिन्तक, भलिबल खेलप्रेमी तथा सम्पूर्ण शुभेच्छुकहरूमा जानकारी गराइन्छ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्र
जावलाखेल, ललितपुर

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको ३१औँ साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।माधव खड्काज्यूको अध्यक्षतामा गठन भएको ९ सद...
17/01/2026

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको ३१औँ साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।
माधव खड्काज्यूको अध्यक्षतामा गठन भएको ९ सदस्यीय नयाँ कार्यसमितिमा हामी निर्विरोध निर्वाचित हुन सफल भएका छौँ।
निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
हामीलाई साथ, सहयोग र विश्वास गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद।

01/01/2026

Jawalakhel Volleyball Training Center family (JVTC) wishes everyone a very Happy New Year 2026.
May this year bring peace, prosperity, good health, and new achievements to all our players, coaches, parents, alumni, and well-wishers.
Let us continue to work together for the growth of volleyball with discipline, dedication, and teamwork.

Best wishes to Jawalakhel Volleyball Training Center - JVTC team for Todays match .Request to all to come  NSC covered h...
31/12/2025

Best wishes to Jawalakhel Volleyball Training Center - JVTC team for Todays match .

Request to all to come NSC covered hall @ 2 pm to support our team 🙏🙏
🌺Jay Volleyball🌺

20/12/2025

Address

Jawalakhel
Kathmandu

Opening Hours

Monday 07:00 - 09:00
16:00 - 18:00
Tuesday 07:00 - 09:00
16:00 - 18:00
Wednesday 07:00 - 09:00
16:00 - 18:00
Thursday 07:00 - 09:00
16:00 - 18:00
Friday 07:00 - 09:00
16:00 - 18:00
Sunday 07:00 - 09:00
16:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Jawalakhel Volleyball Training Center - JVTC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jawalakhel Volleyball Training Center - JVTC:

Share