वन तथा वातावरण

वन तथा वातावरण यसमा तपाईंले नेपालको वन र वन्यजन्तु सम्बन्धी जानकारी पाउन सक्नुहुनेछ ।

14/09/2024

नेपाल सरकारले सामुदायिक वनको मार्ग दर्शन २०८१ को मस्यौदा तयार गरेको छ । उक्त मार्गदर्शनमा यहाँहरुको केही सुझाव छन् भने वन तथा भू संरक्षण विभागमा पठाउन सक्नु हुनेछ ।
मार्गदर्शनको विद्युतिय कपि तलको लिङ्कमा पाउन सक्नुहुनेछ ।👇️

नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना
12/04/2024

नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना

प्रदेश औधोगिक व्यवसाय ऐन, २०७६ को दफा ३१ बमोजिमको उद्योग तथा लगानी प्रवर्द्धन समितिको प्रथम बैठक  माननीय मन्त्री शान्ति ...
21/10/2021

प्रदेश औधोगिक व्यवसाय ऐन, २०७६ को दफा ३१ बमोजिमको उद्योग तथा लगानी प्रवर्द्धन समितिको प्रथम बैठक माननीय मन्त्री शान्ति प्रसाद पौडेल ज्यूको अध्यक्षतामा सम्पन्न । बैठकको उपाध्यक्ष माननीय राज्यमन्त्री सरस्वती बाटी हुनुहुथ्यो । २०७८ कार्तिक ४

सामुदायिक वन खारेजीको सम्बन्धमा सम्मानित उच्च अदालत पाटनबाट भएको फैसला
21/10/2021

सामुदायिक वन खारेजीको सम्बन्धमा सम्मानित उच्च अदालत पाटनबाट भएको फैसला

भू तथा जलाधार व्यवस्थापन कार्यालय, नुवाकोटको कार्यालय उद्घाटन  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय शान्ति प्रस...
01/10/2021

भू तथा जलाधार व्यवस्थापन कार्यालय, नुवाकोटको कार्यालय उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय शान्ति प्रसाद पौडेल ज्यूको प्रमुख आतिथ्यता, माननीय राज्यमन्त्री सरस्वती बाटी ज्यूको विशेष आतिथ्यता र श्रीमान सचिव डा. सिन्धुप्रसाद ढुंगाना ज्यूको अध्यक्षतामा सम्पन्न । २०७८ असोज १५

भू तथा जलाधार व्यवस्थापन कार्यालय, मकवानपुरको कार्यालय उद्घाटन कार्यक्रम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय श...
29/09/2021

भू तथा जलाधार व्यवस्थापन कार्यालय, मकवानपुरको कार्यालय उद्घाटन कार्यक्रम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय शान्ति प्रसाद पौडेल ज्यूको अध्यक्षता तथा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री माननीय डोरमणि पौडेल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न। २०७८ असोज १३

"Tourism for Inclusive Growth"  भन्ने नाराका साथ विश्व भरि नै मनाउँदै गरिएको ४२ औं विश्व पर्यटन दिवसको अवसरमा उद्योग, पर...
27/09/2021

"Tourism for Inclusive Growth" भन्ने नाराका साथ विश्व भरि नै मनाउँदै गरिएको ४२ औं विश्व पर्यटन दिवसको अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय शान्ति प्रसाद पौडेलले दिनुभएको शुभकामना

आज मिति 078/06/08 गते शुक्रवार वागमती प्रदेश सरकार, माननीय उधाेग, पर्यटन, वन तथा वातावरण मंन्त्री शान्ती प्रसाद पाैडेल,म...
26/09/2021

आज मिति 078/06/08 गते शुक्रवार वागमती प्रदेश सरकार, माननीय उधाेग, पर्यटन, वन तथा वातावरण मंन्त्री शान्ती प्रसाद पाैडेल,माननीय राज्यमंन्त्री सरस्वती वाटी र प्रदेश सभा सदस्य माननीय केशव स्थापितद्वारा संयुक्त रूपमा पर्यटन विकास आयाेजना अन्तर्गतको ईकाई कार्यालय काठमाण्डाैंकाे उद्घाटन सुसम्पन्न भयाे ।

भू तथा जलाधार व्यवस्थापन कार्यालय, रामेछापको कार्यालय उद्घाटन  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय शान्ति प्रस...
21/09/2021

भू तथा जलाधार व्यवस्थापन कार्यालय, रामेछापको कार्यालय उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय शान्ति प्रसाद पौडेल ज्यूको प्रमुख आतिथ्यता, माननीय राज्यमन्त्री सरस्वती बाटी ज्यूको विशेष आतिथ्यता र श्रीमान सचिव डा. सिन्धुप्रसाद ढुंगाना ज्यूको अध्यक्षतामा सम्पन्न । २०७८ असोज ५

Address

Kathmandu
00977

Telephone

+97757526226

Website

Alerts

Be the first to know and let us send you an email when वन तथा वातावरण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to वन तथा वातावरण:

Share