कागेश्वरी मनोहरा नगरपालिका-Kageshwori Manohara Municipality

  • Home
  • Nepal
  • Kathmandu
  • कागेश्वरी मनोहरा नगरपालिका-Kageshwori Manohara Municipality

कागेश्वरी मनोहरा नगरपालिका-Kageshwori Manohara Municipality यस कागेश्वरी मनोहरा नगरपालिकाको आधिकारिक फेसबुक मार्फत सूचना तथा जानकारी प्राप्त गर्न सक्नुहुनेछ
(2)

23/08/2026
21/08/2026

कागेश्वरी मनोहरा नगर अस्पतालबाट एक महिनामै २५ हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन्। अस्पतालका अनुसा

20/08/2026

------ Read More ------

19/08/2026

कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्दै आएका विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त गरेका व्यक्

नगर प्रमुख उपेन्द्र कार्कीज्यू, उपप्रमुख शान्ता थापाज्यू लगायत सम्पूर्ण नगर परिवारको निरन्तर मार्गदर्शनमा सम्पन्न  अध्यय...
19/08/2026

नगर प्रमुख उपेन्द्र कार्कीज्यू, उपप्रमुख शान्ता थापाज्यू लगायत सम्पूर्ण नगर परिवारको निरन्तर मार्गदर्शनमा सम्पन्न अध्ययनले पालिकाका सबै वडामा रहेका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको स्पष्ट अभिलेख तयार पारेको छ। यस अनुसन्धानले स्थानीय शिक्षा नीति, पाठ्यक्रम, नगरको आधिकारिक वृत्तचित्र आगामी विकास योजनाहरू तर्जमा गर्न ठोस आधार प्रदान गर्नुका साथै मन्दिर, गुम्बा, माङ्खिम, संग्रहालय तथा होमस्टे सञ्चालन जस्ता पर्यटन पूर्वाधारमार्फत स्थानीयलाई आयआर्जनसँग जोडेर कागेश्वरी मनोहरालाई देशकै नमुना नगरपालिका बनाउने स्पष्ट मार्गचित्र तय गरेको छ।भौतिक विकासका साथसाथै हाम्रो मौलिक पहिचान र धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ तयार पारिएको यस अध्ययनबारे थप विस्तृत जानकारीकालागि यस नगरपालिकाको वेवसाइट www.kageshworimanoharamun.gov.np को प्रतिवेदन खण्डको प्रकाशनमा रहेको कागेश्वरी मनोहरा न.पा.को अमूर्त सम्पदाको अध्ययन प्रतिवेदन अध्ययन गर्नुहुन अनुरोध छ ।साथै यहाँहरुले सो प्रतिवेदन यस लिङ्क https://bit.ly/4x1Iwqi बाट समेत प्राप्त गर्न सक्नुहुनेछ।

19/08/2026

आदरणीय नगरप्रमुख उपेन्द्र कार्की ज्यूको सबल नेतृत्व र प्रत्यक्ष निर्देशनमा कागेश्वरी मनोहरा नगरपालिकाले सामुदायिक शिक्षाको रूपान्तरणमा एक नयाँ अध्यायको सुरुवात गरेको छ। "सबल सामुदायिक शिक्षा, समृद्ध कागेश्वरी मनोहरा" भन्ने मूल सङ्कल्पका साथ नगरप्रमुखज्यूको विशेष मार्गदर्शनमा प्रत्येक विद्यालयको सिकाइ स्तर र नतिजामा व्यावहारिक सुधार ल्याउने कार्य निरन्तर भइरहेको छ। केवल नारामा मात्र सीमित नभई, कक्षाकोठामा डिजिटल प्रविधिको प्रयोग, गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण र शिक्षकहरूको क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राखिएको छ। हरेक बालबालिकालाई समतामूलक, आधुनिक र गुणस्तरीय शिक्षा प्रदान गरी उज्ज्वल भविष्य निर्माण गर्ने यो साझा अभियानमा नगरपालिका प्रतिबद्ध छ।

Address

Danchhi
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714451242

Alerts

Be the first to know and let us send you an email when कागेश्वरी मनोहरा नगरपालिका-Kageshwori Manohara Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कागेश्वरी मनोहरा नगरपालिका-Kageshwori Manohara Municipality:

Shortcuts

Share