Kachankawal Rural Municipality कचनकवल गाउँपालिका

  • Home
  • Nepal
  • Kathmandu
  • Kachankawal Rural Municipality कचनकवल गाउँपालिका

Kachankawal Rural Municipality कचनकवल गाउँपालिका kachankawal

गाई/ भैंसिमा निःशुल्क बाझोपन निवारण शिविर संचालन सम्बन्धी सूचना ।
27/05/2026

गाई/ भैंसिमा निःशुल्क बाझोपन निवारण शिविर संचालन सम्बन्धी सूचना ।

घरनक्शा अभिलेखीकरण सम्वन्धी सूचना ।
26/05/2026

घरनक्शा अभिलेखीकरण सम्वन्धी सूचना ।

20/05/2026

एक पटक यो महत्वपूर्ण भिडियो अवश्य हेर्नुहुन अनुरोध छ ।

आन्तरिक ठेक्का बन्दोबस्ती सम्बन्धि दरभाउपत्र आव्हानको सूचना । (प्रथम पटक प्रकाशन मिति २०८३/०२/०५ गते)
19/05/2026

आन्तरिक ठेक्का बन्दोबस्ती सम्बन्धि दरभाउपत्र आव्हानको सूचना । (प्रथम पटक प्रकाशन मिति २०८३/०२/०५ गते)

सूचना !!!
14/05/2026

सूचना !!!

विद्यालयको पठनपाठन सम्बन्धमा ।
05/05/2026

विद्यालयको पठनपाठन सम्बन्धमा ।

म्याद थप नभएको सम्बन्धमा ।
05/05/2026

म्याद थप नभएको सम्बन्धमा ।

पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी सूचना ।
04/05/2026

पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी सूचना ।

राष्ट्रिय पोषण लेखाजोखा अभियान ।
04/05/2026

राष्ट्रिय पोषण लेखाजोखा अभियान ।

30/04/2026

कचनकवल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयबाट ६ नं. वडा कार्यालय भित्रको बाटो हुँदै उत्तरतर्फको मुख्य सडकसम्मको क्षेत्रमा यस कार्यालय अन्तर्गत प्राविधिक शाखासँग सम्बन्धित कालो रंगको डायरी हराएको जानकारी गराइन्छ।

उक्त डायरी भित्र पालिकाका आयोजना तथा इन्जिनियरिङ्ग सम्बन्धी महत्वपूर्ण विवरणहरू टिपोट गरिएको कपी समेत रहेको हुनाले सो सामग्री अति महत्वपूर्ण रहेको छ।

तसर्थ, उक्त बस्तु फेला पार्नु हुने महानुभावहरूले कृपया तल उल्लेखित सम्पर्क नम्बरमा जानकारी गराइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।

+977 981-8572391

Address

Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Kachankawal Rural Municipality कचनकवल गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kachankawal Rural Municipality कचनकवल गाउँपालिका:

Share