Hi-Impact Professionals

Hi-Impact Professionals We Train To Develop Individuals ,We Train To Develop Our Nation.

19/03/2026
17/02/2026
22/12/2025
06/12/2025
13/11/2025

देशको समस्या समाधान गर्ने, जनता प्रति जवाफदेही हुने, विकास र सुशासनको बाटो समाउने ठोस लक्ष्यविहीन दलहरू दिनदिनै जन्मिँदैछन्। तर, ती दलहरूमा राष्ट्रप्रतिको प्रतिबद्धता भन्दा व्यक्तिगत महत्वाकांक्षा र स्वार्थ हावी भएको स्पष्ट देखिन्छ। राजनीतिक दल खोल्नु सजिलो कुरा हो, तर देश बदल्ने संकल्प, नीतिगत स्पष्टता, कार्यदिशा र इमानदारी बिना त्यस्तो कदम केवल “खोक्रो प्रदर्शन” मात्र रहन्छ।
आज जब सबै सक्षम, इमानदार र देशका लागि सोच्ने व्यक्ति एउटै प्लेटफर्ममा आउनुपर्ने बेला थियो, त्यही समयमा सबै टुक्रिएर, स–साना समूहमा विभाजित भएर झन आफुलाई कमजोर बनाउने अवस्थासम्म पुगेका छन्।
देशले चाहेको एकता, जनताले खोजेको विश्वास, र राष्ट्रले आशा गरेको स्थिरता यिनै टुक्रा–टुक्रा अहंकार र स्वार्थमा बिलिन हुँदै गएको छ। यो कुरा बुझ्न नसक्ने, राष्ट्रभन्दा आफू र आफ्नो समूहलाई अगाडि राख्नेहरूबाट अब के आशा गर्न सकिन्छ? राष्ट्रको भलो गर्ने भनेर हिँड्ने तर योजना, नीति र दिशा नै नभएकाहरुले कसरी विकासको सपना साकार पार्ने?
देशलाई नयाँ पार्टी मात्र होइन, नयाँ सोच र स्पष्ट उद्देश्य चाहिएको हो। राजनीति पदका लागि होइन, राष्ट्रका लागि हुनुपर्छ।
जबसम्म यो चेतना हामी सबैमा आउँदैन, तबसम्म नयाँ नाम, नयाँ झण्डा र नयाँ नारा मात्रै बदलिन्छ—तर देशको अवस्था कहिल्यै बदलिँदैन। अझै समय छ, मिलेर अगाडि बढ्ने र इतिहास रच्ने ।

05/11/2025
15/09/2025
11/09/2025
Everyday is an opportunity to turn and learn..
02/09/2025

Everyday is an opportunity to turn and learn..

25/08/2025

Happy Teej..

Meeting People helps you in your growth..
25/08/2025

Meeting People helps you in your growth..

Address

Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Hi-Impact Professionals posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share