25/03/2016
आदरणीय साथीहरू मा नमस्कार ,
यो हाम्रो सरस्वती उच्च मा वि गल्धा 5 कठैडाडा पाल्पामा अध्यन गर्ने र गरेका बिद्यार्थीहरुको आदिकारिक पेज हो । विभिन्न ठाउँमा छरिएर रहेका विद्यार्थी हरुलाइ एकै ठाउँमा बनाएर बिधालयको बिकासमा योगदान गर्ने यसको उदेश्य हो । कृपया लाइक र कमेन्ट गर्न नभुल्नु होला
धन्यवाद सहित ।।।
कुशल अर्याल
हाल काठमाडौं