26/10/2024
जागरण नेपाल र वन मन्त्रालयको आयोजनामा आज १० कार्तिक २०८१ मा काठमाडौँ उपत्यकाका तीनवटा जिल्ला का (काठमाडौ, भक्तपुर, ललितपुर) महिला जनप्रतिनिधि हरु विशेषगरी उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यहरू, वातावरण शाखाका सदस्यहरू साथै दलित महिला सदस्य तथा फेकोफन् जनजाति महिला हरु गरी ७० जना भन्दा बढी महिलाहरूको सहभागितामा जलवायु परिवर्तन र महिला जनप्रतिनिधिहरूको भूमिका बारे अवधारणा गत स्पष्टता र जलवायु परिवर्तनले महिलाहरूमा परेको असर न्यूनीकरणका लागि उपाय र आगामी कार्ययोजना र हुन लागिरहेको COP-२९ लाई मध्यनजरमा राखेर कार्ययोजना तयार गरी कार्यक्रम सम्पन्न गरियो।
Meena Bista Samjhana Pokharel Shushila Shrestha Manisha Subedi Leela Sharma Anju Gaire Sabita Mahat Pratiksha Basnet