नेपाली कांग्रेस फुलखर्क काठमाण्डौ सम्पर्क समिति मन्च

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाली कांग्रेस फुलखर्क काठमाण्डौ सम्पर्क समिति मन्च

नेपाली कांग्रेस फुलखर्क काठमाण्डौ सम्पर्क समिति मन्च Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली कांग्रेस फुलखर्क काठमाण्डौ सम्पर्क समिति मन्च, Political organisation, nayabazar, Kathmandu.

यहि आउदो १० गते नेपाली गाउँ गाउँ मा चुनाबी अभियान तथा प्रचार प्रसार को लागि हाम्रो टोलि १० गते फुलखर्क मा पुग्दै छ फुलखर...
23/10/2013

यहि आउदो १० गते नेपाली गाउँ गाउँ मा चुनाबी अभियान तथा प्रचार प्रसार को लागि हाम्रो टोलि १० गते फुलखर्क मा पुग्दै छ फुलखर्क गाउँ गाउँ मा चुनाबी अभियान तथा प्रचार प्रसार मा हिड्दा उमेर मा असि काटेका हजुरबुवा हजुरआमा लाई भेट्दा उहाँहरुका कुरा ले उत्साही र प्रेरित बनायो « हामीले काँग्रेस चिनेका छौ कुनै व्यक्ति चिनेका छैनौ र नचिन्दा पनि हामी कांग्रेस का लागि निरन्तर लागिरह्यौं हाम्रो जिबन सकिन लाग्यो दुख सुख भोगिसक्यौ अब को समय तिमीहरुको हो काँग्रेस संग युबाहरुको भबिष्य जोडिएको छ त्यसैले लोकतन्त्र का प्रति प्रतिबद्द भएर लाग्नु »साथी हरु आउने चुनाब मा रुख मा भोट हाल्नु होला र १० गते को काँग्रेस भेला लाई सफल पार्न र फुलखर्क जना अपिल गर्दछु

नेपाली-कांग्रेस-फुलखर्क-काठमाण्डौ-सम्पर्क-समिति-मन्च ko gathan garna belama aayojana bhayako bhela ra tes bhela ko kehi ...
25/09/2013

नेपाली-कांग्रेस-फुलखर्क-काठमाण्डौ-सम्पर्क-समिति-मन्च ko gathan garna belama aayojana bhayako bhela ra tes bhela ko kehi tasbir haru........

25/09/2013
24/09/2013

मिती २०७०-०६-०७गते नेपाली कांग्रेस फुलखर्क काठमाण्डौ सम्पर्क समिति मन्चको पहिलो कार्य समिति ध्रुब कुमार अधिकारी को अध्यक्षता गठन गरियो| जुन कार्य समिति यस प्रकारका छन्|

अध्यक्ष: ध्रुब कुमार अधिकारी
उपाध्यक्ष: ठाकुर प्रसाद नेपाल 'अन्जान'
सचिब: सुरेन्द्र अधिकारी
सह-सचिब: बिरेन्द्र सिम्खडा
कोषाध्यक्ष: बाल्मिकि अधिकारी
सदस्यहरु,
१,कृष्ण बाँनिया
२,हरी अधिकारी
३,बाबुलाल नेपाली
४,श्यामहरी तिम्सिना
५, श्याम नेपाल
६,गणेश अधिकारी
७,माधब अधिकारी
र ३ जना महिला सदस्य पछि मनोनित गरिने छ|

Address

Nayabazar
Kathmandu
14300

Telephone

+9779849729699

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कांग्रेस फुलखर्क काठमाण्डौ सम्पर्क समिति मन्च posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share