Namsaling ilam

Namsaling ilam wel come to our page
please don't forgot to follow and like our page
thank you

सूचना सूचना सूचना मलामी जाने सूचनाइलाम जिल्ला माइजोगमाई गाउँपालिका ०३ नम्बर वडा निवासी श्री निर्मल प्रधानको धर्मपत्नी श्...
09/12/2025

सूचना सूचना सूचना
मलामी जाने सूचना

इलाम जिल्ला माइजोगमाई गाउँपालिका ०३ नम्बर वडा निवासी श्री निर्मल प्रधानको धर्मपत्नी श्रीमती डम्बर कुमारी प्रधानको असामाहिक निधनले सबै परिवार तथा छरछिमेकीलाई स्तब्ध बनाएको छ। काकीको आत्माको चिर शान्तिको कामना व्यक्त गर्दछौं
आज मिति २०८२ साल मंसिर २३ गते साँझ ७ बजेर ५ मिनेट जाँदा असामयिक निधन भएको हुँदा भोलि काकीको पार्थिक शरीर माइ जोगमाई 4 मा अवस्थित माइ बेनीमा घाटमा पार्थिक शरीरको अन्तिम दाह संस्कार गरिने भएको हुँदा सबै आफन्तजन छरछिमेकी तथा इष्टमित्रहरूमा जानकारी गराइन्छ।

#समय बिहान १० बजे #

छोराहरू -ख्याम प्रधान,महेश प्रधान
छोरीहरू- कमला प्रधान,सरुना प्रधान
ज्वाईंहरू - राजेश प्रधान, विमन प्रधान
बुहारीहरू -कञ्चन प्रधान,निर्मला प्रधान
नातीहरू -निमेश प्रधान,आहान प्रधान

05/10/2025

गएराती परेको भारी बर्षाका कारण माइ जोगमाई गाउपालिका ३ निवासी खडक बहादुर बिस्वकर्माको गाइको गोठ पहिरोमा परी गाइबस्तुमा भने केहि छ्यति हुन पाएन

गएराती परेको भारी बर्षाका कारण माइ जोगमाई गाउपालिका ३ निवासी खडक बहादुर बिस्वकर्माको गाइको गोठ पहिरोमा परी गाइबस्तुमा भन...
05/10/2025

गएराती परेको भारी बर्षाका कारण माइ जोगमाई गाउपालिका ३ निवासी खडक बहादुर बिस्वकर्माको गाइको गोठ पहिरोमा परी गाइबस्तुमा भने केहि छ्यति हुन पाएन

14/08/2025
13/07/2025

मानिस हराएको सुचना ।

ईलाम जिल्ला माईजोगमाई गाउँपालिका वडा नं ४ नवले गाउँ नामसालिङ निवासी अन्दाजी ४०-४५ बर्ष देखिने गोमा देवान मिति २०८२/०३/२२ गतेबाट हराईरहेको हुँदा देख्नु वा भेट्नुहुनेले नजिकैको प्रहरी चौकी वा मो. 9815973176 / 9865484302 मा सम्पर्क गरिदिनुहुन सबैमा अनुरोध छ ।

कृपया सबैले सेयर गरि खोजि कार्यमा सहयोग गरिदिनुहोला ।

शुभकामना सबैलाई
11/10/2024

शुभकामना सबैलाई

सुचना.....सुचना.....सुचना.....
29/04/2024

सुचना.....सुचना.....सुचना.....

आज मिती २०८०/१२/२४ गते करिब रातीको ८:४५ बजेको समयमा माइजोगमाइ ३ नामसालिङ्ग गोबिन्द प्रधानको घरमा सामान्य आगलागी भएको छ।ज...
06/04/2024

आज मिती २०८०/१२/२४ गते करिब रातीको ८:४५ बजेको समयमा माइजोगमाइ ३ नामसालिङ्ग गोबिन्द प्रधानको घरमा सामान्य आगलागी भएको छ।
जनधनको छ्यती हुन पाएको छैन।

Address

Namsaling Ilam
Kathmandu

Telephone

9803897585

Website

Alerts

Be the first to know and let us send you an email when Namsaling ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share