Tax VAT And Business Consultancy Pvt Ltd

Tax VAT And Business Consultancy Pvt Ltd Join us, we will guide you through expert supervision.

We provides complete Taxation, Accounting, Company registration, OCR Related Work, Financial Statement Preparation, Projection & Business Plan for Loan services.

के हजुरहरुले कम्पनी‌ दर्ता पश्चात ३ महिने विवरण वा बार्षिक विवरण पेश गर्नुभएको छैन ?के हजुरहरु नयाँ कम्पनी दर्ताको लागि ...
21/11/2025

के हजुरहरुले कम्पनी‌ दर्ता पश्चात ३ महिने विवरण वा बार्षिक विवरण पेश गर्नुभएको छैन ?
के हजुरहरु नयाँ कम्पनी दर्ताको लागि सोचिरहनुभएको छ ?
के हजुरहरुको‌‌ कम्पनीको व्यवसायीक पान लिनुपर्ने छ ?
वा भ्याट रिटन विवरण भर्नु छ ?
के हजुरहरुले कम्पनीको शेयर लगत लिनुभएको छ ?
यदि छैन भने हामीलाई‌ सम्झनु होस!!
--------------×----------------×-----------------------×-------------------
Our services include:
✍️NFRS based Financial Statement Preparation
✍️Assistance in Audit
✍️Income Tax Return Filing
✍️Tax Clearance Certificate
✍️OCR Return Filing
✍️Company Registration / Renewal / Closure
✍️PAN / VAT Registration and Deregistration
✍️Monthly VAT and TDS Return Filing
✍️Projected Financial Statements
✍️Accounting and Bookkeeping Services
✍️Review and Advisory Services
✍️Assistance in Bank Loan 𝗮𝗻𝗱 𝗺𝗮𝗻𝘆 𝗺𝗼𝗿𝗲

𝘾𝙤𝙣𝙩𝙖𝙘𝙩 𝙪𝙨 𝙛𝙤𝙧 𝙖𝙣𝙮 𝙠𝙞𝙣𝙙 𝙤𝙛 𝙛𝙞𝙣𝙖𝙣𝙘𝙞𝙖𝙡 𝙨𝙚𝙧𝙫𝙞𝙘𝙚𝙨:
📩 [email protected]
🕹️Gwarko, Lalitpur
📞9763758055 / 9763438891


२०८२ Sawan को Bhadra 25 मा  तिर्नु पर्ने मु.अ. कर (VAT), अन्तःशुल्क (Excise), अग्रिम कर कट्टी (e-TDS), शिक्षा सेवा शुल्क...
16/09/2025

२०८२ Sawan को Bhadra 25 मा तिर्नु पर्ने मु.अ. कर (VAT), अन्तःशुल्क (Excise), अग्रिम कर कट्टी (e-TDS), शिक्षा सेवा शुल्क (Education Service Fees) र विलासिता शुल्क (Luxury Tax) तथा सो को विवरण बुझाउने मिति असोज २५ गते सम्ममा दाखिला गर्न सकिने

26/08/2025
ब्यबसाय - ब्यबसाय र उपभोक्ता - ब्यबसाय बीच भएको कारोबारमा बिलाशिता शुल्क नलाग्ने ।
26/08/2025

ब्यबसाय - ब्यबसाय र उपभोक्ता - ब्यबसाय बीच भएको कारोबारमा बिलाशिता शुल्क नलाग्ने ।

03/08/2025
अबदेखि ‘सुन किन्दा’ अनिवार्य रूपमा तोकिएको ढाँचा अनुसारको बिल लिनुपर्ने व्यवस्था गरिएको छ। अन्य किसिमका बिलहरू मान्य हुन...
15/07/2025

अबदेखि ‘सुन किन्दा’ अनिवार्य रूपमा तोकिएको ढाँचा अनुसारको बिल लिनुपर्ने व्यवस्था गरिएको छ। अन्य किसिमका बिलहरू मान्य हुने छैनन्।

#सुन #अन्य #छ

कम्पनी अध्यावधिकमा ९० प्रतिशतसम्म छुट । छिट्टै सम्पर्क गर्नुहोस् ।के तपाईंलाई थाहा छ ?सरकारले अध्यादेशमार्फत कम्पनी ऐन, ...
06/07/2025

कम्पनी अध्यावधिकमा ९० प्रतिशतसम्म छुट । छिट्टै सम्पर्क गर्नुहोस् ।
के तपाईंलाई थाहा छ ?
सरकारले अध्यादेशमार्फत कम्पनी ऐन, २०६३ संशोधन गरि केही महत्त्वपूर्ण छुटहरू ल्याएको छ ।
मौकाको फाइदा उठाउनुहोस् र छुटको सदुपयोग गर्नुहोस् ।
छुट पाईने अन्तिम समय २०८२ असार मसान्त सम्म मात्र ।
---------------×----------------×-----------------------×-------------------
Our services include:
✍️NFRS based Financial Statement Preparation
✍️Assistance in Audit
✍️Income Tax Return Filing
✍️Tax Clearance Certificate
✍️OCR Return Filing
✍️Company Registration / Renewal / Closure
✍️PAN / VAT Registration and Deregistration
✍️Monthly VAT and TDS Return Filing
✍️Projected Financial Statements
✍️Accounting and Bookkeeping Services
✍️Review and Advisory Services
✍️Assistance in Bank Loan 𝗮𝗻𝗱 𝗺𝗮𝗻𝘆 𝗺𝗼𝗿𝗲

𝘾𝙤𝙣𝙩𝙖𝙘𝙩 𝙪𝙨 𝙛𝙤𝙧 𝙖𝙣𝙮 𝙠𝙞𝙣𝙙 𝙤𝙛 𝙛𝙞𝙣𝙖𝙣𝙘𝙞𝙖𝙡 𝙨𝙚𝙧𝙫𝙞𝙘𝙚𝙨:
📩 [email protected]
🕹️Gwarko, Lalitpur
📞9763758055 / 9763438891


#

E-commerce दर्ता सम्बन्धि सुचना
04/07/2025

E-commerce दर्ता सम्बन्धि सुचना

एक्जिम  कोडमा धरौटी हटेको सुचना !!
03/07/2025

एक्जिम कोडमा धरौटी हटेको सुचना !!

Address

Kathmandu
44600

Telephone

+9779811323822

Website

Alerts

Be the first to know and let us send you an email when Tax VAT And Business Consultancy Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tax VAT And Business Consultancy Pvt Ltd:

Share