Routine of Chandragiri:Ktm

Routine of Chandragiri:Ktm We are a team with an objective to create digital experience of exploring Chandragiri:Ktm.news update

30/08/2026
चन्द्रागिरि नगरक्षेत्रभित्र रहेको कलंकी नागढुंगा सडक खण्ड अन्तर्गत गुर्जुधारामा चन्द्रागिरि नगरपालिकाबाट ट्राफिक लाइट जड...
29/06/2026

चन्द्रागिरि नगरक्षेत्रभित्र रहेको कलंकी नागढुंगा सडक खण्ड अन्तर्गत गुर्जुधारामा चन्द्रागिरि नगरपालिकाबाट ट्राफिक लाइट जडान सम्पन्न भइ सूचारु भएको छ | उक्त ट्राफिक लाइट काठमाडौं उपत्यक ट्राफिक प्रहरी कार्यालयबाट समेत नियन्त्रण गर्न सकिने प्रविधि रहेको छ | आगामी दिनमा कलंकी नागढुंगा सडक खण्ड लगायत अन्य संबेदनशील स्थानमा समेत ट्राफिक लाइट जडान गरिने योजना अगाडी बढेको छ |

Local Product: खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोदोबाट उत्पादित परम्परागत तीन पाने घरेलु म"दिराको ब्रान्डिङ र लेबलिङ ग...
27/06/2026

Local Product: खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोदोबाट उत्पादित परम्परागत तीन पाने घरेलु म"दिराको ब्रान्डिङ र लेबलिङ गरेर दुई वटा होमस्टेलाई अल्कोहल मात्रा नाप्ने १० ओटा मेसिन सहित १८ हजार तीन पानेको बोतल निशुल्क हस्तान्तरण गरेको छ । 😮

थानकोटस्थित त्रिभुवन पार्कको मुख्य गेट अगाडि रहेको जेब्रा क्रोसिङ नजिकै सडकमा ठूलो खाल्डो देखिएको छ।विशेषगरी पार्कमा आउन...
22/06/2026

थानकोटस्थित त्रिभुवन पार्कको मुख्य गेट अगाडि रहेको जेब्रा क्रोसिङ नजिकै सडकमा ठूलो खाल्डो देखिएको छ।

विशेषगरी पार्कमा आउने बालबालिका, वृद्धवृद्धा तथा दैनिक रूपमा उक्त बाटो प्रयोग गर्ने सर्वसाधारणका लागि यो खाल्डो जोखिम अझ बढेको छ।समयमै मर्मत तथा व्यवस्थापन नगरेमा कुनै अप्रिय घटना हुनसक्ने खतरा उच्च रहेको छ।

चार नारायण मध्य मच्छेनारायण पर्दैनन किन होला ? सहि जवाफ कमेन्ट गर्नुस ।
20/06/2026

चार नारायण मध्य मच्छेनारायण पर्दैनन किन होला ?
सहि जवाफ कमेन्ट गर्नुस ।

18/06/2026

Let rock the jatra

जय रातो मच्छिन्द्रनाथ! भोली असार ३ गते बुधबारको दिन श्री रातो मच्छिन्द्रनाथ तथा श्री मिननाथको रथ तान्ने कार्यक्रम रहेको ...
16/06/2026

जय रातो मच्छिन्द्रनाथ!
भोली असार ३ गते बुधबारको दिन श्री रातो मच्छिन्द्रनाथ तथा श्री मिननाथको रथ तान्ने कार्यक्रम रहेको हुँदा तस्बिरमा उल्लेखित सम्पूर्ण वडा बासी, समिति, खलः तथा पुचःहरूलाई बाजागाजासहित सहभागी भई यस ऐतिहासिक तथा सांस्कृतिक पर्वलाई भव्य र सभ्य बनाउन हार्दिक अनुरोध जय रातो मच्छिन्द्रनाथ🙏🙏
त्यसैले सहभागी सम्पूर्ण महानुभावहरूलाई सकेसम्म समूहमा नै रहनुहुन, फर्किने समयमा सबै जना उपस्थित हुनुहुन्छ वा कोही छुट्नुभएको छैन भन्ने यकिन गरेर मात्र प्रस्थान गर्नुहुन हार्दिक अनुरोध गर्दछौं..सुरक्षित यात्रा र सफल सहभागिताको शुभकामना....

Update : He has been found thank you everyone मच्छेगाउ मलमास मेलाबाट हिजो मिति २०८३/०२/३० गते सनिवार देखी  मच्छेगाउ काठम...
14/06/2026

Update : He has been found thank you everyone
मच्छेगाउ मलमास मेलाबाट हिजो मिति २०८३/०२/३० गते सनिवार देखी मच्छेगाउ काठमाडौं स्थाइ घर भइ हाल का म न पा- ४, चन्डोल बसोबास गर्दै आउनु भएको मदन मानन्धर- बर्ष ६९ को हराइरहेको हुँदा कोहि कसैले कहिँ देख्नु भएमा नजिकको प्रहरी चौकी वा
९८४१३३०६०६ , ९८६२३६८२२४ मा सम्पर्क गरि सहयोग गर्नुहोला ।

13/06/2026

आस्था, भक्ति र आत्मशुद्धिको पवित्र महिना — पुरुषोत्तम मलमास-

हजुरहरु सबै को रक्षागरुन्
जय श्री मच्छेनारायण 🙏

Address

Chandragiri
Kathmandu

Telephone

+9779851316649

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Chandragiri:Ktm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category