राष्ट्रवादी केन्द्र नेपाल - Rastrabadi Kendra Nepal

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रवादी केन्द्र नेपाल - Rastrabadi Kendra Nepal

राष्ट्रवादी केन्द्र नेपाल - Rastrabadi Kendra Nepal राष्ट्रियता,धर्म-सस्कृती र जन-जीविकाको सवालमा एकमात्र राष्ट्रवादी संगठन

राष्ट्रियता धर्मसंस्कृति जनजीविका लाइ मुलभुत आधार मान्दै अभियान र आन्दाेलन काे माध्यमबाट मुलुकमा आज सम्म देखिएका समस्याहरूबाट सिगाें देशलाइ मुक्त गराइ विश्व सामु स्वाधिन , आत्मनिर्भर र समृद नेपाल निमार्ण गर्ने लक्ष्यका साथ स्थापित स्वतन्त्र राष्ट्रवादी आन्दाेलनकाे उद्घाेष नै राष्ट्रवादी के
न्द्र नेपाल हाे । भुगाेल जनसंख्या धर्म संस्कृती भाषा , प्राकृतिक स्राेतसाधन अर्थतन्त्र र इतिहासकाे कुल याेग नै राष्ट्रीयता हाे । यही राष्ट्रीयताकाे पक्षमा रहने विचार र दृष्ट्रीकाेणलाइ राष्ट्रवाद भनिन्छ । आज राष्ट्रवाद सँग सम्वधित सबै विषयहरूमा सबै बेवारीसे भएका छन् । यी बेवारीसे भएका सम्पुर्ण विषयहरूकाे जिम्मा लिइ संरक्षण र व्यवस्थीत परिचालन का निमित्त राष्ट्रवादी आन्दाेलन काे अपरिहार्यता अाजकाे अावश्यक्ता भएकाे हुँदा अभियान र आन्दाेलन मार्फत सिंगाे नेपाल मुक्त गराउने विचार नै राष्ट्रवादी केन्द्र नेपाल हाे । याे कुनै पार्टी नभइ सीस्टम निमार्ण र याे देशलाइ समृद बनाउने आन्दाेलन र संघर्ष हाे ।

https://youtu.be/ds26aA6eMIc?si=jXDiyMMZzOzmRbna
25/08/2026

https://youtu.be/ds26aA6eMIc?si=jXDiyMMZzOzmRbna

🙏 नमस्कार प्रिय दर्शकहरू,दिब्यनगर महिला समूहद्वारा आयोजित तीज मिलन...

25/08/2026

विश्व मानचित्रमा सिरुपाते खुकुरिको चमक ।

25/08/2026

जनै पुर्णिमाको धार्मिक महत्व के

24/08/2026

हिन्दु धर्ममा ४ आश्रम भनेको के हो

24/08/2026

👉 मानसिक स्वास्थ्य एउटा मौन चिच्याहट 🧠

23/08/2026

धर्म कमजोर हाम्रै कारणले भइको हो

23/08/2026

गोसाईकुण्डको बारेमा चर्चा गरौं ।

22/08/2026

हाम्रो एकता नै हिन्दुहरुको सबैभन्दा ठुलो शक्ति हो ।

22/08/2026

सनातन धर्मको शक्ति केमा छ

21/08/2026

हिन्दु धर्म हाम्रो अस्तित्व हो

Address

Thapathali 11
Kathmandu
44600

Telephone

+97715915162

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रवादी केन्द्र नेपाल - Rastrabadi Kendra Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राष्ट्रवादी केन्द्र नेपाल - Rastrabadi Kendra Nepal:

Shortcuts

Share