Real Talk Nepal

Real Talk Nepal © Real Talk Nepal - All Rights Reserved -
|| Trending News - Information -Fun - Entertainment ||

09/09/2026

अबको ४ वर्षपछि फर्केर हेर्दा,

Economy growth rate ओली/देउवा/प्रचण्डको पालामा जतिनै,

HDI पनि त्यस्तै। Roads, infrastructure construction rate पनि त्यस्तै।

And none of them ever got convicted on corruption charges.

Will you still think तिनीहरूले देश बिगारेका थिए, so Gen Z आन्दोलन भयो?

08/09/2026

Earthquake felt in Kathmandu & nearby area.

बालेन आफैँले लेखेको स्टाटस त्यत्तिकै छुट्टिन्छ।छोटो, मिठो, लयाङफ्याङ अंग्रेजी–नेपाली… फर्म्याट, व्याकरण, हिज्जे—कुनै मतल...
08/09/2026

बालेन आफैँले लेखेको स्टाटस त्यत्तिकै छुट्टिन्छ।

छोटो, मिठो, लयाङफ्याङ अंग्रेजी–नेपाली… फर्म्याट, व्याकरण, हिज्जे—कुनै मतलब छैन।

सिधै कुरा

त्यो लामो, औपचारिक घोस्टराइटरले लेखेको जस्तो लेखाइ बोरिङ लाग्छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति  हार्दिक श्रद्धा सुमन।
08/09/2026

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन।

बाढीपीडितलाई गाली गर्ने, AI ले जथाभावी बनाएर पोस्ट गर्ने, भ्रामक सामग्री फैलाउने र घृणा फैलाउनेहरूविरुद्ध साइबर ब्युरोले...
08/09/2026

बाढीपीडितलाई गाली गर्ने, AI ले जथाभावी बनाएर पोस्ट गर्ने, भ्रामक सामग्री फैलाउने र घृणा फैलाउनेहरूविरुद्ध साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान सुरु गरेको छ। आफ्नो औंला र दिमागलाई ठेगानमा राखौं , कारवाही बाट जोगीऔ ।

आमाको हात, समातेपछि, संसार को सबैभन्दा, कठिन बाटो पनि सजिलो लाग्छ।❤️
08/09/2026

आमाको हात, समातेपछि, संसार को सबैभन्दा, कठिन बाटो पनि सजिलो लाग्छ।❤️

Good morning Nepal from Sarangkot, Pokhara ❤️🙏
08/09/2026

Good morning Nepal from Sarangkot, Pokhara ❤️🙏

भोटेकोशी बाढीको विषयमा जातीय सद्भाव खलबल्याउने अभिव्यक्ति दिने एक जना पक्राउ[ From the Official Page of Nepal Police ] #...
07/09/2026

भोटेकोशी बाढीको विषयमा जातीय सद्भाव खलबल्याउने अभिव्यक्ति दिने एक जना पक्राउ
[ From the Official Page of Nepal Police ]

#नेपालप्रहरी

के तपाईंले पनि यो तस्बिर हेर्नुभयो ? नझुक्किनुहोला, यो एआई निर्मित तस्बिर हो !
06/09/2026

के तपाईंले पनि यो तस्बिर हेर्नुभयो ? नझुक्किनुहोला, यो एआई निर्मित तस्बिर हो !

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Real Talk Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Real Talk Nepal:

Shortcuts

Share