Hadigaun Nara नरः दे

Hadigaun Nara नरः दे An informative page providing News, Updates Notices, Events, Ward Greetings related to Kathmandu Metropolitan City Ward no. 5, Bagmati, NEPAL.

Hadigaun, Kalopul, Bishalnagar, Bhatbhateni, Tangal, Maligaun, Bhatkekopul.

बिरेन्द्र प्रजापती ज्यू, वहाँ अहिलेसम्मकै उत्कृष्ट वडाध्यक्षका रूपमा उहाँले आफ्नो कार्यकालमा ऐतिहासिक तथा उदाहरणीय कार्य...
10/01/2026

बिरेन्द्र प्रजापती ज्यू, वहाँ अहिलेसम्मकै उत्कृष्ट वडाध्यक्षका रूपमा उहाँले आफ्नो कार्यकालमा ऐतिहासिक तथा उदाहरणीय कार्यहरू सम्पन्न गर्नुभएको छ। उहाँको दूरदर्शी नेतृत्व, निष्ठा र निरन्तर मेहनतका कारण वडाले नयाँ पहिचान प्राप्त गरेको छ। इतिहासले उहाँको योगदान र कार्यकाललाई सदैव सम्मानका साथ सम्झिरहनेछ। 🫡🧡

09/01/2026
सुचना!      सुचना!!     सुचना!मिति २०८२।०८।०५ गते देखि आन्दोलनको क्रममा क्षति भएको संरचनाहरु हटाउने प्रयोजन अन्तर्गत नक्...
20/11/2025

सुचना! सुचना!! सुचना!
मिति २०८२।०८।०५ गते देखि आन्दोलनको क्रममा क्षति भएको संरचनाहरु हटाउने प्रयोजन अन्तर्गत नक्साल-भाटभटेनी क्षेत्रको ट्राफिक ब्यवस्थापन योजना !

12/09/2025

आजबाट
संघ/प्रदेशका झण्डै 800 सांसद बेरोजगार !
सभामुख, मन्त्री, स्वकीय, आसेपासेको जागीर चैट !
😂

11/09/2025

नयाँ प्रधानमन्त्री आए पछि सुतौंला भनेको... 🥹

हाडीगाउँमा बस्ने बाहालवालाले आन्दोलनको नाममा चोरी गरे, अब Expose गर्ने बेला आयो !    भाग १ ! चोरी पनी जघन्य अपराध हो, वह...
11/09/2025

हाडीगाउँमा बस्ने बाहालवालाले आन्दोलनको नाममा चोरी गरे, अब Expose गर्ने बेला आयो ! भाग १ !
चोरी पनी जघन्य अपराध हो, वहाँहरूलाई संरक्षण गरेर प्रोत्साहन नगरौ!

VPN बाट चलाउन निकाई गार्हो हुने रहेछ 🥺
07/09/2025

VPN बाट चलाउन निकाई गार्हो हुने रहेछ 🥺

Address

Ward No 5
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hadigaun Nara नरः दे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share