Nepal Kera Party

Nepal Kera Party नेपालको लामो इतिहासमा व्यवस्था धेरै फेरिए तर अवस्था फेरिएन । र, हामी अवस्था फेर्न आएका छौं ।

हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं । मुलुकलाई विकसित र समृद्ध तथा नागरिकलाई सुखी, खुसी र सम्पन्न बनाउने लक्ष्यसहित राजनीतिको मैदानमा उत्रिएका छौं । जनताको प्रत्यक्ष सहभागितामूलक लोकतान्त्रिक प्रणालीका आधारमा विधिको शासन कायम गरेर कर्मशीलता प्रवर्द्धन गर्न हामीले सम्पूर्ण शक्ति खर्चिनेछौं । नेपालको लामो इतिहासमा व्यवस्था धेरै फेरिए तर अवस्था फेरिएन । र, हामी नागरिकले महसुस गर्ने गरी अवस्था फेर्न आएका छौं ।

02/06/2026

🥺

01/06/2026

Mahabir Pun

01/06/2026

and

कुनै पनि सार्वभौम राष्ट्रलाई उसको छिमेकीले "तिम्रो सार्वभौमिकता र भौगोलिक अखण्डतामा हामीले हस्तक्षेप गरेका छौँ" भन्ने संकेत दिनु सामान्य कुरा होइन। यो केवल राजनीतिक अभिव्यक्ति मात्र होइन, बरु कूटनीतिक रूपमा निकै गम्भीर सन्देश हो। यस्तो सन्देशले सम्बन्धित राष्ट्रलाई आफ्नो अडान स्पष्ट गर्न र संवादको टेबलमा आउन दबाब सिर्जना गर्न सक्छ।

हामी नेपालीहरू प्रायः आफ्नो अधिकारका विषयमा दृढ रूपमा वार्ता गर्नुभन्दा सम्झौता गर्नतर्फ बढी झुक्ने गरेको आलोचना सुनिन्छ। तर अन्तर्राष्ट्रिय सम्बन्धमा सफल हुन आत्मसमर्पण होइन, प्रभावकारी नेगोसिएसन आवश्यक हुन्छ। व्यापारदेखि राज्य सञ्चालनसम्म, आफ्नो हित सुरक्षित गर्न संवाद, रणनीति र आत्मविश्वास अपरिहार्य हुन्छ।

नेपाल र भारतबीच सीमा सम्बन्धी विषय दशकौँदेखि विवादको विषय रहँदै आएको छ। नेपालको दाबी र चिन्ताहरू पटकपटक उठाइए पनि अपेक्षित रूपमा समाधान हुन सकेको छैन। यस्तो अवस्थामा केही व्यक्तिहरूले अपनाउने कूटनीतिक शैली भनेको प्रतिपक्षलाई पनि संवादमा आउन बाध्य बनाउने रणनीति हो। "हामीसँग पनि छलफल गर्नुपर्ने विषय छन्, आउनुहोस् वार्तामा बसौँ" भन्ने सन्देशले दुवै पक्षलाई एउटै टेबलमा ल्याउन सक्छ।

बालेन शाहको अभिव्यक्तिलाई धेरैले यही दृष्टिको

01/06/2026

🤣

31/05/2026

B***n

31/05/2026

Indian in Nepal ?

31/05/2026

Ke pais Nepali kera 🍌 ?

31/05/2026

30/05/2026

Pov:Gen Z #के

30/05/2026

Mahabir Pun

Address

Kathmandu
33400

Alerts

Be the first to know and let us send you an email when Nepal Kera Party posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Kera Party:

Share